PS Travelpoint Tours

PS Travelpoint Tours Tour & Travel Agent for Nepal & India. (Especially for Sudurpaschim Province of Nepal) PS Travel Point Tours Pvt. Ltd.

is run by dedicated professionals with full commitment to provide the best quality services to the travelers. We love to travel, see the sights, experience different cultures and enjoy the beauty of nature. We arrange the accommodation, travel, trekking, ticketing, Vehicle reservation, jungle safari and rafting. PS Travel Points staff makes your arrangement with modern professionalism combined wit

h traditional Nepalese hospitality. Our members travel a lot themselves and it has made sensitive about the welfare of our staff as well as the impact of tourism on the environment. We provide expert and friendly arrangements for all types of adventure travel and trekking in Nepal, India and Tibet. We also provide bird watching, cultural trips, project research and so on.

नाट्टा सुदूरपश्चिम प्रदेश संघको तर्फबाटट्रेकिङमा जाने महानुभावलाई हार्दिक शुभकामनाप्रिय यात्री महानुभाव,सुदूरपश्चिम प्रद...
03/08/2025

नाट्टा सुदूरपश्चिम प्रदेश संघको तर्फबाट
ट्रेकिङमा जाने महानुभावलाई हार्दिक शुभकामना
प्रिय यात्री महानुभाव,
सुदूरपश्चिम प्रदेशको हिमाल, पहाड र हरियालीले भरिएका रमणीय गन्तव्यहरूमा ट्रेकिङ यात्रा गर्नुहुने सम्पूर्णलाई नाट्टा सुदूरपश्चिम प्रदेश संघको तर्फबाट हार्दिक स्वागत तथा शुभकामना व्यक्त गर्दछौं।
ट्रेकिङ केवल एउटा यात्रा मात्र होइन, यो प्रकृतिसँगको आत्मीय सम्बन्ध, स्वास्थ्यमैत्री जीवनशैली, र हाम्रो प्रदेशको प्राकृतिक सौन्दर्य तथा सांस्कृतिक धरोहरको अनुभव हो।
तपाईंको यात्रा सफल, सुरक्षित र अविस्मरणीय बन्नका लागि तलका कुरामा ध्यान दिनुहुन अनुरोध गर्दछौं—
आवश्यक सामग्रीहरू (Checklist)
पानी नछिर्ने ट्रेकिङ जुत्ता
ट्रेकिङ लठ्ठी
टोपी (घामबाट बच्न)
सनग्लास (आँखा सुरक्षा)
रेनकोट (आकस्मिक वर्षाका लागि)
मास्क/गम्छा
हल्का ब्याकप्याक
पानीको बोतल
ऊर्जा दिने खानेकुरा (चकलेट, ड्राइफ्रुट, चिउरा, बदाम, बिस्कुट आदि)
फर्स्ट एड सामग्री (पेन्किलर, मुभ, ब्यन्डेज, डिटोल)
पावर बैंक
सानो तौलिया
स्यानिटाइजर
टर्च लाईट
सिलपिङ ब्याग/सिलपिङ म्याट
चक्कु
पानी शुद्ध गर्ने प्युस 💧
लाईटर
थप सुझावहरू
मौसमअनुसार लुगा र विन्दप्रुफ/डाउन ज्याकेट
ग्लोभ्स, मोजा, र अतिरिक्त कपडा
ह्विसल र अफलाइन नक्सा/GPS
व्यक्तिगत औषधि
हामी सबै यात्रुकाे सुरक्षालाई पहिलो प्राथमिकतामा राख्छौं। कृपया वातावरणीय संरक्षणमा ध्यान दिनुहोस्, प्लास्टिकजन्य फोहोर प्रकृतिमा नछोड्नुहोस्, स्थानीय संस्कार र समुदायको सम्मान गर्नुहोस्, र "Leave No Trace" सिद्धान्त पालना गर्नुहोस्।
सफल, सुरक्षित र रमाइलो यात्रा होस् भन्ने शुभकामनासहित,
नाट्टा सुदूरपश्चिम प्रदेश संघ
[📞 सम्पर्क नम्बर: 9858423452 | 9858421712]

26/07/2019 · About NATTA NEPAL ASSOCIATION OF TOUR AND TRAVEL AGENTS. Fifty years have elapsed since NEPAL ASSOCIATION OF TOUR & TRAVEL AGENTS (NATTA) came into Sudurpaschim

ABCD Trek Darchula
12/07/2025

ABCD Trek Darchula

पि. एस. ट्राभल पोइन्ट टुर्स स्थानान्तरण भएको सूचना !!!पि. एस. ट्राभल पोइन्ट टुर्स होटेल सोराई, बिशालनगरको ठीक अगाडि—राष्...
12/07/2025

पि. एस. ट्राभल पोइन्ट टुर्स स्थानान्तरण भएको सूचना !!!
पि. एस. ट्राभल पोइन्ट टुर्स होटेल सोराई, बिशालनगरको ठीक अगाडि—
राष्ट्रिय वाणिज्य बैंक, चौराहा शाखाको पश्चिमपट्टि १०० मिटर बिशालनगरमा सरेको जानकारी गराइन्छ।
📍 स्थानान्तरण भएको ठेगाना: धनगढी–३, बिशालनगर, कैलाली
📞 सम्पर्क: ०९१–४१६६८२ | ९८६८४५६९७२ | ९८५८४२३४५२
सदाझैँ साथ र सहयोगको अपेक्षा गर्दै,
पि. एस. ट्राभल पोइन्ट टुर्स परिवार
धनगढी–३, बिशालनगर, कैलाली

पि. एस. ट्राभल पोइन्ट टुर्स स्थानान्तरण भएको सूचना !!!अब होटेल सोराई, बिशालनगरको ठीक अगाडि—राष्ट्रिय वाणिज्य बैंक, चौराह...
18/06/2025

पि. एस. ट्राभल पोइन्ट टुर्स स्थानान्तरण भएको सूचना !!!
अब होटेल सोराई, बिशालनगरको ठीक अगाडि—
राष्ट्रिय वाणिज्य बैंक, चौराहा शाखाको पश्चिमपट्टि १०० मिटरमा सरेको जानकारी गराइन्छ।
📍 स्थानान्तरण भएको ठेगाना: धनगढी–३, बिशालनगर, कैलाली
📞 सम्पर्क: ०९१–४१६६८२ | ९८६८४५६९७२ | ९८५८४२३४५२
सदाझैँ साथ र सहयोगको अपेक्षा गर्दै,
पि. एस. ट्राभल पोइन्ट टुर्स परिवार
धनगढी–३, बिशालनगर, कैलाली

18/06/2025
ट्राभल एजेन्सी स्थानान्तरण भएको सूचना !!!पि. एस. ट्राभल पोइन्ट टुर्सअब होटेल सोराई, बिशालनगरको ठीक अगाडि—राष्ट्रिय वाणिज...
30/05/2025

ट्राभल एजेन्सी स्थानान्तरण भएको सूचना !!!
पि. एस. ट्राभल पोइन्ट टुर्स
अब होटेल सोराई, बिशालनगरको ठीक अगाडि—
राष्ट्रिय वाणिज्य बैंक, चौराहा शाखाको पश्चिमपट्टि १०० मिटरमा सरेको जानकारी गराइन्छ।

📍 ठेगाना: धनगढी–३, बिशालनगर, कैलाली
📞 सम्पर्क: ०९१–४१६६८२ | ९८६८४५६९७२ | ९८५८४२३४५२

सदाझैँ साथ र सहयोगको अपेक्षा गर्दै,
पि. एस. ट्राभल पोइन्ट टुर्स परिवार

14/05/2025


14/05/2025

अलौकिक दृश्य – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बार्हसिंघा!शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत पुर्वपश्चिम राजमार्गको ...
08/05/2025

अलौकिक दृश्य – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बार्हसिंघा!

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत पुर्वपश्चिम राजमार्गको अर्जुनी ब्यारेकै फाटामा हिजोआज बार्हसिंघा नजिकैबाट अवलोकन गर्न पाइन्छ। यो दुर्लभ दृश्यले पर्यटक र प्रकृतिप्रेमीहरूको मन लोभ्याउनेछ।
हरियाली जंगलको काखमा सयौं बार्हसिंघाको झुंड शान्तिपूर्वक चरिरहेको देख्दा लाग्छ, प्रकृति आफैं बोल्दैछ –
"आउनुहोस्, हाम्रो शान्त सौन्दर्यमा हराउनुस्।"

सुरक्षित यात्रा, संवेदनशील प्रकृति – शुक्लाफाँटा तपाईंलाई स्वागत गर्दछ।


06/04/2025

🏔️ Discover the Hidden Gem of Nepal – API Base Camp (ABCD Trek) 🌄
📍 Darchula, Sudurpaschim Province

If you're searching for raw beauty, off-the-beaten-path trails, and an unforgettable Himalayan adventure – this is it! Join PS TravelPoint Tours for a life-changing trek to API Base Camp, the crown jewel of Far-Western Nepal. 🥾❄️

✨ Trip Highlights:
✅ Panoramic views of Mt. Api (7,132m)
✅ Untouched nature and authentic local culture
✅ Kalidhunga Tal (Sacred Lake) exploration
✅ Guided trek with full support & logistics

📆 Best Season: March–May & September–November

📞 Book your trek now with:
PS TravelPoint Tours Pvt. Ltd.
☎️ 091-416682 | 📱9858423452
🌐 www.pstravelpoint.com.np
📍 Dhangadhi, Kailali, Nepal

🚶‍♂️ Let’s trek together to where few have gone, and the memories last forever!

🌿🐅 Explore the Untamed Beauty of Shuklaphanta National Park! 🐘🌳Ready for an unforgettable wildlife safari? 🛻 Join PS Tra...
06/04/2025

🌿🐅 Explore the Untamed Beauty of Shuklaphanta National Park! 🐘🌳

Ready for an unforgettable wildlife safari? 🛻 Join PS TravelPoint Tours for a thrilling jungle adventure in the heart of nature – Shuklaphanta National Park, home to majestic tigers, swamp deer, elephants, and rare birds! 🐯🦜

✨ What We Offer:
✅ Comfortable jungle safaris
✅ Guided wildlife tours
✅ Customized travel packages
✅ Safe and professional service

📞 Book Your Adventure Now!
📍 PS TravelPoint Tours Pvt. Ltd., Dhangadhi, Kailali
📲 Call us: 091-416682 | 9858423452
🌐 www.pstravelpoint.com.np

👉 “First Sudurpaschim, then Abroad” – Let’s explore our own paradise first! 🌄

हवाई सेवा र उड्डयन प्राधिकरण सम्बन्धी छुट्टाछुट्टै विधेयक संसद्‌मा दर्ता
02/02/2025

हवाई सेवा र उड्डयन प्राधिकरण सम्बन्धी छुट्टाछुट्टै विधेयक संसद्‌मा दर्ता

२० माघ, काठमाडौं । संसद्‌मा हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण सम्बन्धी छुट्टाछुट्टै विधेयक दर्ता भएको छ । संघी.....

Address

Bishalnagar
Dhangadhi
10800

Opening Hours

Monday 06:00 - 22:00
Tuesday 06:00 - 22:00
Wednesday 06:00 - 22:00
Thursday 06:00 - 22:00
Friday 06:00 - 22:00
Saturday 06:00 - 22:00
Sunday 06:00 - 22:00

Telephone

+97791416682

Alerts

Be the first to know and let us send you an email when PS Travelpoint Tours posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PS Travelpoint Tours:

Share

Category