03/11/2025
यात्रु वर्ग हरुमा अनुरोघ, भोली कार्तिक १८ गते मंगलवार अत्याधुनिक सुविधा सहित राजगद्दी एक्सप्रेस VVIP 2x1 सोफा सिट भएको सुन्दर सुदूर पश्चिम यातायात प्राली द्वारा संचालित एसी बसमा काठमान्डौ देखी धनगढी सम्म जान को लागी सम्पर्क गर्नुहोस । सु.प.प्र.०१-००१ख ३८५६, सम्पर्क न. ९८४८४२४५९३, ९८४००७३४८२, ९८०१७०२३१०