Bhedetar Tours & Travel

Bhedetar Tours & Travel Travel agency of Bhdetar.

भेडेटारका होटल खोल्ने व्यवसायीको तयारी
16/06/2020

भेडेटारका होटल खोल्ने व्यवसायीको तयारी

लकडाउनअघि दैनिकजसो पर्यटकको भिड लाग्ने पूर्वको पर्यटकीय स्थल भेडेटार लामो समय सुनसान हुँदा स्थानीय व्यवसायी नि...

Enjoy the Colour of Life. Happy Holi.
09/03/2020

Enjoy the Colour of Life. Happy Holi.

नेपाल भ्रमणबर्ष लाई लक्षित गरि भेडेटार र नाम्जेका होमस्टे संचालक, होटल रेष्टुराँ ब्यबशायीले स्वदेशी तथा बिदेशी पाहुनालाई...
18/02/2020

नेपाल भ्रमणबर्ष लाई लक्षित गरि भेडेटार र नाम्जेका होमस्टे संचालक, होटल रेष्टुराँ ब्यबशायीले स्वदेशी तथा बिदेशी पाहुनालाई बास र खानाको बिलमा २० प्रतिशत सम्म छुट दिईने भएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले जनाए ।

धनकुटा खबर, ५ फागुन । नेपाल भ्रमण बर्ष २०२० को अवरमा पर्यटकिय स्थल धनकुटाको भेडेटार र नाम्जेमा संचालित होटल रेष्ट....

26/01/2020
चिसो मौसममा पर्यटक भित्र्याउन र विशेष गरी अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि विगत ८ वर्ष देखी निरन्तर फुड फेस्टिभल सञ्चालन...
03/01/2020

चिसो मौसममा पर्यटक भित्र्याउन र विशेष गरी अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि विगत ८ वर्ष देखी निरन्तर फुड फेस्टिभल सञ्चालन गर्दै आएको होटल एसोशिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । अंग्रेजी नयाँ वर्ष मनाउन भेडेटारमा आन्तरिक मात्र होइन, बाह्य अर्थात भारतीय पर्यटकहरु पनि ठुलो संख्यामा भ्रमण गर्न आएको अध्यक्ष रुम्दालीले बताए ।

धरान : होटल एसोशिएसन भेडेटारको आयोजनामा भएको तीन दिने ८ औं फुड फेस्टिभल आज (विहिबार) सम्पन्न भएको छ । चिसो मौसममा पर...

धरान महोत्सवमा सहभागी बनौ।धरान स्थापना दिवस तथा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यहि पौष १८ गते देखी २० गते सम्म धरान उपम...
03/01/2020

धरान महोत्सवमा सहभागी बनौ।
धरान स्थापना दिवस तथा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यहि पौष १८ गते देखी २० गते सम्म धरान उपमहानगरपालिकाको आयोजनामा धरान महोत्सव २०७६ आयोजना हुँदैछ।
महोत्सवको पौष १८ गते बिहान ११ बजे पब्लिक स्कुलबाट विभिन्न जात जातिहरुको झाँकी सहितको र्यालिबाट सुरु हुनेछ। औपचारिक रुपमा दिउँसो १ बजे प्रदेश नं. १ का माननीय सभामुख प्रदीपकुमार भण्डारीज्यूबाट शुभारम्भ हुनेछ।
महोत्सवका प्रमुख आकर्षणहरु:
• विभिन्न जातजातीहरुको सांस्कृतिक भाँकी तथा नृत्य
• स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती
• विभिन्न जातजातीहरुको परम्परागत परिकारहरु लगायत अन्य परिकारहरुको फुड स्टल
• जुवारी सांगीतीक कार्यक्रम (पूर्विय लोक भाकाको दोहोरी गीत)
• विभिन्न सहासिक खेलहरुको प्रदर्शनीहरु
• शैक्षिक प्रदर्शनी, चित्रकला प्रदर्शनी, फोटो प्रदर्शनी, साहित्यिक गोष्ठी
महोत्सवको समापन पौष २० गते धरान दिवस (Dharan Day) साथै औपचारिक रुपमा समापन समारोह प्रदेश नं. १ का माननीय मुख्यमन्त्री श्री शेरधन राईज्यूबाट हुनेछ।

Address

Bhedetar
Dhankutta
00977

Telephone

+9779842181358

Website

Alerts

Be the first to know and let us send you an email when Bhedetar Tours & Travel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category