27/03/2025
प्रस्थान मिति: वैशाख ४ र वैशाख ७
हामी सौराहा, मनकामना, पाेखरा, जाेमसाेम हुदै मुक्तिनाथ सम्म जादैछौं । हजुरहरू पनि जाने कि? समयमै सिट सुरक्षित गर्नुहाेला।
प्रति व्यक्ति मात्र रु. १५,०००/- (झापा, मोरङ र सुनसरीबाट)
घुमाउने ठाँउहरु:
✅ सौराहा ✅ मनकामना ✅ गलेश्वर ✅ बाग्लुङ कालिका ✅ अग्लो झोलुङ्गे पुल (बाग्लुङ)
✅ तातोपानी ✅ रुप्से झरना ✅ जोमसोम ✅ कागबेनी ✅ मार्फा भिलेज ✅ मुक्तिनाथ मन्दिर (मुस्ताङ)
✅ बिन्दाबासिनी मन्दिर ✅ महेन्द्र गुफा ✅ शान्ति स्तुपा ✅ पुम्दिकोट ✅ डेभिस फल ✅ ताल बाराही ✅ गुप्तेश्वर गुफा ✅ लेक साइड
पाउने सुबिधाहरु:
📌 जाने आउने आरामदायी यातायातको व्यवस्था,
📌 प्रत्येक दिन बिहानको खाजा,
📌 प्रत्येक दिन बिहानको खाना,
📌 प्रत्येक दिन बेलुकाको खाना,
📌 होटल बसाइको व्यवस्था,
📌 टुर गाइडको व्यवस्था
नाेट: यदि हजुरहरू २५ देखि ३० जनाको समुह हुनुहुन्छ भने, हजुरहरु कै मिति र समयमा जान सकिने छ। (विशेष छुट सहित)
थप जानकारी र बुकिङका लागि:
Open Holiday Travels and Tour
Contact: 9807349494, 9852063413, 9842063413
Bhanu Chowk, Dharan, Nepal