D H a R a N E

D H a R a N E Heartily well-come to you all in Dharan �

07/02/2024

हिलो मै फुले पनि तिमी कमल जस्तो सुन्दर फुललाई कुनै फुलको आवश्यकता छैन। ❤️
गुलाब दिवसको शुभकामना🙂🌹

18/01/2024

फेसबुकको बायोमा 💊💉 राखेकी थि! नर्स रहिछे भनेर भेट्न गएको लागू औषध दुर्व्यशनिको सिकार पो रहिछे।😫

09/09/2023

उता साथीले छोरा जन्माएर "भतिजोको न्वारन खान आइज है केटा" भनेर बोलाइसको एता काकिको अत्तोपत्तो छैन भन्या।🙂

आजबाट शुरु हुन गइरहेको क्रीकेट एसिया कप २०२३ मा भाग लिने सम्पुर्ण टिम सहित इतिहासमा प्रथम पटक खेल्न गइरहेको हाम्रो देशको...
30/08/2023

आजबाट शुरु हुन गइरहेको क्रीकेट एसिया कप २०२३ मा भाग लिने सम्पुर्ण टिम सहित इतिहासमा प्रथम पटक खेल्न गइरहेको हाम्रो देशको टिमलाइ जितको लागी धेरै धेरै शुभकामना साथै नेपाललाइ गौरन्वित तुल्याउनमा रहेको योगदान प्रति तीन करोड नेपालिको हार्दिक नमन।
❤️🙏

13/08/2023

लौ हेर्नुहोस त! वर्षात पछिको समयमा धरान कति राम्रो देखिएको।❤️

13/08/2023

पानि पनि एति धेरै परिसक्यो कि सायद अब त इन्द्रदेवका ट्याङ्की पनि रित्तिन्छ होला।🤧

आदरणिय अग्रज चालक ज्युहरु !!!कृपया एम्बुलेन्सलाइ छेउ दिने बानी बसाल्नुहोला।यसमा कुनै समयमा हजुरको आफन्त पनि सवार रहन सक्...
10/08/2023

आदरणिय अग्रज चालक ज्युहरु !!!
कृपया एम्बुलेन्सलाइ छेउ दिने बानी बसाल्नुहोला।
यसमा कुनै समयमा हजुरको आफन्त पनि सवार रहन सक्नुहुन्छ। साथै कोहि बेला यस्तो पनि समय आउन सक्छ जुनबेला हजुर स्वंम पनि यहि सवारिमार्फत सवार हुनु आवश्यक हुन्छ।
अत: कृपया एम्बुलेन्स दमकल जस्ता सवारीलाइ साइड दिनु होला।
नमस्कार ❤️🙏

लास्टै जाडो हुन थाल्यो हौ😁
16/06/2023

लास्टै जाडो हुन थाल्यो हौ😁

10/06/2023
13/05/2023

चारकोसे जंगल❣️

Address

Dharan

Telephone

+9779816353687

Website

Alerts

Be the first to know and let us send you an email when D H a R a N E posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share