Visit Manakamana

Visit Manakamana Welcome to the one of the famous hill station of Nepal. Rejuvenate your senses beyond compare. Local business

The hill station fits your idea of a perfect escape from the jostling city life, offering you the blend of luxury and scenic beauty beyond your imagination.

15/02/2026
मनकामनाकाे परिचय "मनकामनाकाे सुन्तला" पनि हाे । एकदमै मिठाे, रसिलाे र स्वादिलाे मानिन्छ । तर खै त व्यवस्थापन ?? "एउटा सु...
10/01/2026

मनकामनाकाे परिचय "मनकामनाकाे सुन्तला" पनि हाे । एकदमै मिठाे, रसिलाे र स्वादिलाे मानिन्छ । तर खै त व्यवस्थापन ??
"एउटा सुन्तला बजारकाे निर्माण गराैन"

–सबै सराेकारवालाहरूमा हार्दिक अनुराेध गर्दछाै ।

मनकामना – एक परिचयधार्मिक, साँस्कृतिक र आस्थाकाे धराेहर
06/01/2026

मनकामना – एक परिचय
धार्मिक, साँस्कृतिक र आस्थाकाे धराेहर

Television is a national broadcasting or...

मनकामना पञ्चमि मेलाकाे एक झलक
11/11/2025

मनकामना पञ्चमि मेलाकाे एक झलक

VALID TILL ASHOJ 31, FRIDAYGRAB THE BIG OFFER !!!!Free : Manakamana Booklet
27/09/2025

VALID TILL ASHOJ 31, FRIDAY
GRAB THE BIG OFFER !!!!
Free : Manakamana Booklet

यो नवरात्री चाडपर्वको अवसरमा मनकामना पुगौं देबीको आशीर्वाद प्राप्त गरौं 🙏🚡 VISIT MANAKAMANA
27/09/2025

यो नवरात्री चाडपर्वको अवसरमा मनकामना पुगौं देबीको आशीर्वाद प्राप्त गरौं 🙏🚡 VISIT MANAKAMANA

माता मनकामनाकाे दर्शन गराै । 🙏🙏दशै नजिकिदै गर्दा पहिराेले जनजीवन थप कष्टकर बनाएकाे छ । सबै जना शुरक्षित यात्रा गर्नुहाेल...
25/09/2025

माता मनकामनाकाे दर्शन गराै । 🙏🙏
दशै नजिकिदै गर्दा पहिराेले जनजीवन थप कष्टकर बनाएकाे छ । सबै जना शुरक्षित यात्रा गर्नुहाेला । जाेखिमपुर्ण बाटाे लिएर नहिड्नु हाेला । दशै फेरि पनि आउँछ । सबैकाे दशै सुखदपुर्ण हाेस । जय मनकामना ❤️

याे नाैरथामा माता मनकामनाकाे दर्शन गराै ।भिजिट मनकामना 🙏
19/09/2025

याे नाैरथामा माता मनकामनाकाे दर्शन गराै ।
भिजिट मनकामना 🙏

Address

Manakamana
Gorkha
340

Alerts

Be the first to know and let us send you an email when Visit Manakamana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Visit Manakamana:

Share