Promote Gorkha Nepal ( a destination for Historical, Cultural and Tourism)

  • Home
  • Nepal
  • Gorkha
  • Promote Gorkha Nepal ( a destination for Historical, Cultural and Tourism)

Promote Gorkha Nepal ( a destination for Historical, Cultural and Tourism) It is a sanctuary for history enthusiasts and a city that shaped the whole nation and legends of the gallant “Gurkhas”.

Gorkha, situated at 140km west of Kathmandu at an altitude of 1,135 meter, is the ancestral hometown of the Nepal's ruling royal family. Gorkha is only 18 km up a paved road of the Pokhara-Kathmandu Highway. A brief visit on the way to or from Pokhara would provide more insights into Nepal than one is likely to get at lakeside in Pokhara. Gorkha's small town is perhaps the most important historica

l town of Nepal. From its hilltop fortess, King Prithvi Narayan Shah, the ninth generation paternal ancestor of the present King, launched his lifelong attempt to unify the independent states of Nepal, a wildly ambitious project which succeeded due to his brilliance, and the effectiveness of his locally recruited troops. The British term "Gurkha" evolved from the name Gorkha, referring to the famed fighting soldiers of the region. Gorkha's centerpiece is the magnificent Gorkha Durbar with a fort, a palace and a temple with excellent views of the surrounding valleys, and the Mansalu range.

Hamro Gorkha
29/06/2021

Hamro Gorkha

13/06/2021
hamro gorkha ramro gorkha
09/06/2021

hamro gorkha ramro gorkha

कुन ठाउँ हो लौ चिन्नुहोश !
06/06/2021

कुन ठाउँ हो लौ चिन्नुहोश !

भरतबन्धु थापाHamro Gorkhaहिम टाकुरा टेक्नका लागि मृत्युलाई जित्नुपर्छ । सबै हिमाल आफैमा कठिन हुन्छन् ।त्यसमध्ये पनि केही...
03/04/2018

भरतबन्धु थापा
Hamro Gorkha
हिम टाकुरा टेक्नका लागि मृत्युलाई जित्नुपर्छ । सबै हिमाल आफैमा कठिन हुन्छन् ।
त्यसमध्ये पनि केही यस्ता हिमाल छन्, जहाँ ज्यानलाई दाउमा राख्नुपर्छ । मनास्लु् त्यस्तै हिमाल हो । त्यसैले त यसलाई उपमा दिइएको छ, किलर माउन्टेनको । आरोहीहरु भन्छन्, ‘अरु हिमालभन्दा निकै जोखिमपूर्ण छ ।’

मनास्लुको कठोरतासँग जुध्ने सहास जो कोहिसँग छैन । त्यसैले हिमाल आरोहणको सूचीमा यो हिमाल सायदै समेटिन्छन् ।

पूणिर्मा श्रेष्ठ, जो पत्रकार पनि हुन्, उनी भने यही जोखिमसँग खेल्न तम्सिइन् । गोरखामा जन्मिएकी उनीलाई के लाग्यो भने, आफ्नै जिल्लाको हिमाल किन नचढ्ने ? उनले मनास्लु हिमाल चढ्ने योजना तय गरिन् । सुन्नेहरुले उनलाई उडाए । हुन पनि उनले ५ हजार मिटरभन्दा माथिको उचाई अनुभव गरेकै थिइनन् । त्यसमाथि दुई महिनाको मात्र तयारी ।

तर, उनको पाइला रोकिएनन् । मनास्लु हिमाल आरोहरणका लागि निस्किइन् । मनास्लुको कठोरतामाथि विजयको झन्डा गाडिन् । मनास्लु पुगेपछिको क्षणलाई उनले यसरी स्मरण गरेकी छिन्, ‘मनास्लुको टुप्पोमा पुग्दा लाग्यो, म विश्वको सबैभन्दा भाग्यमानी मानिस हुँ । यसो तल हेर्दा सूर्य पनि आफु भन्दा तल देखिने । स्वर्ग पुगे जस्तै लाग्यो । फेरी आफु उक्लिएको बाटो हेरें । त्यो बाटो हेर्दा आङ नै सिरिङ्ग भयो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार गोरखा सदरमुकाममा नवौं गोरखा महोत्सवको उद्घाटन गर्दै ।तस्बिर : सुदीप कैनी/कान्तिपुर...
25/12/2016

प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार गोरखा सदरमुकाममा नवौं गोरखा महोत्सवको उद्घाटन गर्दै ।तस्बिर : सुदीप कैनी/कान्तिपुर
Welcome Gorkha
Hamro Gorkha

18/02/2014
गोरखाको पर्यटकीय गाउँ बारपाक ।
07/02/2014

गोरखाको पर्यटकीय गाउँ बारपाक ।

गोरखाको पर्यटकीय गाउँ बारपाक । तस्विर प्रशन्न पोखरेल / दरौंदी

आहा कति राम्रो गोरखा बजार
05/02/2014

आहा कति राम्रो गोरखा बजार

Beutyfull Hamro Gorkha

तल्लो दरबार, गोरखाby उत्तम बाबु श्रेष्ठ
08/01/2014

तल्लो दरबार, गोरखा
by उत्तम बाबु श्रेष्ठ

मेरो गोरखा, मेरो गौरव ः मनोहर दृष्य मेरै वुद्ध हिमालकोMy Gorkha My Pride.by: Shiva Prasad Upreti
23/11/2013

मेरो गोरखा, मेरो गौरव ः मनोहर दृष्य मेरै वुद्ध हिमालको
My Gorkha My Pride.
by: Shiva Prasad Upreti

Address

Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Promote Gorkha Nepal ( a destination for Historical, Cultural and Tourism) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category