11/01/2018
कालचक्र वाङ तिर्थ यात्रा भ्रमण
तिर्थ यात्रा भ्रमण ७ दिनको हुनेछ ।
भ्रमण स्थान राजगिरी, ढुङ्गेस्वरी गुफा, लुडुकुवा ४४० सिडी, सुजाता टेम्पल, नालन्द, बुद्धगया (छोइतेन) साथै ४१ वटा अन्तर्राष्ट्रिय गुफाहरु।
खान बस्नको ब्यवस्था आयोजकले गर्ने।
भ्रमण मिति २०७४/१०/०६ गते सनिवार
तदनुसर २०१८/०१/२०
सम्पर्क
Pinehill travel&tours
Suryodaya 10, Fikkal
027-540281
9842736772 दिपक अधिकारी
9817911862 दिपेश जङ् छेत्री
9808903094 कृष्ण भण्डारी ( काठमाडौं )