KOSHI TAPPU Wildlife Reserve

KOSHI TAPPU Wildlife Reserve Hi Aashish! Please let us know how we can help you?

25/04/2024

How to transport an elephant?

08/02/2024

अधुरै रह्यो रञ्जुको बेहुली बन्ने सपना,विवाहको अन्तिम तयारी हुँदै थियो तर....

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई आज (सोमबार) दिउँसो ३ः१० बजे  सुखिभार क्षेत्रबाट डार्ट गरेर नियन्त्रणमा...
12/12/2023

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई आज (सोमबार) दिउँसो ३ः१० बजे सुखिभार क्षेत्रबाट डार्ट गरेर नियन्त्रणमा लिइ रेडियो कलर जडान गरेको छ।मानव बस्तीमा पस्न थालेपछि निगरानी गर्न निकुञ्ज प्रशासन, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष सहितको प्राविधिक टोलीले चार वटा हात्ती प्रयोग गरेर रेडियो कलर जडान गरेको हो ।

झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर -३ मा हात्ती मृत अवस्थामा फेला परेको छ । आदर्श सामुदायिक वनको हाताभित्र आज बिहान प...
23/05/2023

झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर -३ मा हात्ती मृत अवस्थामा फेला परेको छ । आदर्श सामुदायिक वनको हाताभित्र आज बिहान पोथी हात्ती मृत फेला परेको हो।

16/05/2023

सुनसरीको कोशी गाउपालिका वडा नम्बर ३ वडा अध्यक्षलाई हातपात

20/04/2023

इस्लाम धर्मवलम्बीहरूको पवित्र महिना रमजान र ईद पर्वको हार्दिक मुबारकबाद।

चितवनको पर्यटकीय नगरी सौराहामा गएराति  घरपालुवा हात्तीमाथि धारिलो हतियार प्रहार गरि सुँड काटिएको छ । अज्ञात व्यक्तिले रा...
06/04/2023

चितवनको पर्यटकीय नगरी सौराहामा गएराति घरपालुवा हात्तीमाथि धारिलो हतियार प्रहार गरि सुँड काटिएको छ । अज्ञात व्यक्तिले राति करिब साढे ११ बजेतिर हात्तीमाथि आक्रमण गरेको मालिक दिपक खतिवडाले जानकारी दिए । अज्ञात व्यक्तिले हात्तीको सुडमा हतियार प्रहार गरी सुँड दुई टुक्रा बनाएको उनले बताए। खतिवडाको ४५ वर्षिय चनचनकली नामको हात्तीलाई घरमा आएर आक्रमण गरीएको हो।
Follow aashish alam

मैले पनि बिहे गरेभने यस्तै समाचार बन्न बेर छैन ॥
04/04/2023

मैले पनि बिहे गरेभने यस्तै समाचार बन्न बेर छैन ॥

My Daughter..
23/10/2022

My Daughter..

05/07/2022
31/03/2022

Address

Koshi, Barrage
Inarwa
025

Alerts

Be the first to know and let us send you an email when KOSHI TAPPU Wildlife Reserve posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KOSHI TAPPU Wildlife Reserve:

Share