07/08/2025
पासपोर्ट नविकरण र श्रम स्वीकृति नविकरण - सजिलो र भरपर्दो सेवा!
अब पासपोर्ट नविकरण वा श्रम स्वीकृति नविकरणको लागि कतै दौडधुप गर्न आवश्यक छैन —
जहाँ तपाईंका सबै महत्वपूर्ण सेवाहरू एउटै छानामुनि व्यवस्थित छन्।Ayush Online Communication Services
🔹 पासपोर्ट नविकरण सेवाहरू:
✅ अनलाइन आवेदन फारम भर्ने सेवा
✅ नेपाली दूतावासको अपोइन्टमेन्ट बुक गर्ने सेवा
✅ सम्पूर्ण प्रक्रियामा सहयोग र मार्गदर्शन
🔹 श्रम स्वीकृति (श्रम नविकरण) सेवाहरू:
✅ छिटो, सजिलो र भरपर्दो प्रक्रिया
✅ सबै आवश्यक कागजात तयार गर्न सहयोग
✅ अनुभवी टिमद्वारा पेशेवर सेवा
✅ विदेशमा कार्यरत नेपालीहरूको लागि विशेष सुविधा
📍 समय, मेहेनत र गल्तीबाट जोगिनुहोस् — बाँकी जिम्मेवारी हामीलाई दिनुहोस्।
✈️ पासपोर्ट तपाईंको परिचय हो, श्रम स्वीकृति तपाईंको अधिकार — हामी सधैं तपाईंको सेवामा तयार छौं।
📞 सम्पर्क नम्बरहरू:
कल & व्हाट्सएप
981-5004359