30/05/2026
१५दिने भारत चारधाम तिर्थयात्रा🙏
प्रस्थान साइत : असार ३र १५गते
दर्शनीय स्थलहरु:
✅हरिद्वार
✅ऋषिकेश
✅देहेरादुन
✅यमुनोत्री
✅उत्तरकासी
✅गङ्गोत्री
✅रुद्रप्रयाग
✅गुप्तकासी
✅गौरीकुण्ड
✅केदारनाथ
✅कर्णप्रयाग
✅बद्रीनाथ
✅महाकाली
✅अन्य धेरै ठाँउहरु आकर्षक ठाउँहरु
सेवा तथा सुबिधाहरु:
✅यात्रा अवधीभर बिहान बेलुका शुद्ध शाकाहारी भोजन
✅दक्ष तथा अनुभवी गाईड द्वारा यात्रा गराइने
✅भरपर्दो आरामदायी सवारी साधन तथा दक्ष-अनुभवी चालकको व्यवस्था
✅रात्रीकालिन बास बस्न होटेलको राम्रो प्रबन्ध
✅चारधाम यात्रा अनलाइन दर्ता तथा शुल्क
✅फोटो, भिडियो तथा कदर-पत्रको ब्यवस्था
✅पूर्ण सुरक्षित, मनोरञ्जनात्मक तथा सुव्यवस्थित यात्रा
✅यात्रा अवधिभर दक्ष-अनुभवी गाइडको व्यवस्था
(सिट सिमित रहेकोले कृपया आफ्नो सिट समयमै सुरक्षित गर्नुहोला )
🎫मुल्य ने.रु: ३७०००/-( खाना-बास सहित )
✍ Booking गर्न : Message मा आफ्नो फोन नं र ठेगाना छोड्नुहोला वा call गर्नुहोस् ।
📞 984-0173706 9705808407/9861599843