15/12/2020
सुचना सुचना सुचना
इटहरी उपमहानगरपालिका वडा नं. २ स्थित बरगाछी चौक ६ लेनको बाटोको लाइनमा अवस्थित आर एन मार्केटको पहिलो तल्ला (१२०० स्क्वायर फिट)रेष्टुरेन्ट, अफिसको लागि भाडामा उपलब्ध छ ।
सम्पर्कः भरत श्रेष्ठ ९८४२०३७१३९