Shree Krishna Manakamana Tirtha Yatra Company Pvt Ltd

Shree Krishna Manakamana Tirtha Yatra Company Pvt Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Krishna Manakamana Tirtha Yatra Company Pvt Ltd, Travel Company, Itahari.

हामी
२७ बर्ष देखि तिर्थयात्रा,सहकारी अध्ययन अवलाेकन भ्रमण, शैक्षिक भ्रमण, पारीवारीक भ्रमण राष्ट्रिय अन्तराष्टीय हवाई टिकट भारतीय रेल रिजर्भेशन , हाेटल बुकिङ्ग एवम धेरै पर्यटन सेवाहरु गर्छाै जसबाट आउने मेवालाई सामाजीक सेवामा पनि समर्पण गर्छाै। स्वदेशको भ्रमण गरौँ स्वदेशकै मठ मन्दिर गुम्बाको सम्बर्द्दन समरक्षन गरौँ भन्ने मुलनारा लिएर बिक्रम संवत २०५५ साल फाल्गुन १२ गते देखि अनबरतरुपमा मनकामना दर्शन सेवा बाट आफ्नो पृष्ठ भुमि बनाउदै पुर्वान्चल वासीहरुको तीर्थयात्रा, अध्ययन अवलोकन भ्रमण .शैक्षिक् भ्रमण लगायत का विभिन्न प्रकारका समुहगत .संस्थागत भ्रमण गराउन को लागि पर्यायवाची बन्न सफल यो तीर्थयात्री सेवा को यहि नै मूलधन हो l
स्वदेशको भ्रमण गरौँ स्वदेशकै मठ मन्दिर गुम्बाको सम्ब्रद्दन गरौँ भन्ने मुलनारा लिएर होमिएको यो सेवा साच्चिकै सफल भएको कुरा हामी गर्व का साथ भन्न सक्ने भएका छौँ. एउटा कुनै उद्देश्य का साथ डेढ दशक सम्म निरन्तर लागिरहनु सबै सम्बद सहभागी तीर्थयात्री एवम हाम्रो सेवा प्राप्त गर्नुहुनेहरु को माया ममता र हामी प्रति झल्किएको बिश्वास र हाम्रो लगन शिलता को प्रतिक हो .l
नेपालमै पहिलो पटक नेपालीहरुलाई भ्रमण तालिका सेवा सर्त सम्बन्धि अग्रिम व्यवस्था गरेर प्रत्येक शुक्रबार र सोमबार मनकामना पोखरा प्याकेज टुर हामीले सफलताका साथ सम्पन्न गरेका थियौं यसैको आधार भुमिबाट आज हामी नेपाल तथा भारत का सबै तीर्थाटन सेवा, अध्ययन अवलोकन भ्रमण .शैक्षिक् भ्रमण लगायत का विभिन्न प्रकारका समुहगत संस्थागत भ्रमण गराउन सक्षम् हुदै आएका छौं l भगवान को अनुकम्पा र यहाँहरुको माया पाउन्जेल अझै हामी यहाँहरुको सेवा गरि रहनेछौं .
आगामी दिनहरुमा थप नयाँ समयानुकुल भ्रमण तथा तीर्थयात्राका कार्यक्रमहरु संचालन गर्ने छौं पूर्वी नेपालमा सबैखाले पर्यटनको प्रचुर संभावना भएर पनि जन सहभागिताको कमि र सरकारी उदासीनता का कारण हाम्रा पौराणिक धरोहरहरु प्रकृति प्रदत्त सुन्दर स्थलहरु ओझेल पर्दै लोप हुने अवस्थामा पुगेका छन् l पूर्वी नेपालको पर्यटन प्रबर्द्दनको लागि हामीले हाम्रै सिमित श्रोत साधन बाट आफ्नै देशको मध्ये तथा सुदुर पश्चिम लगायत भारतीय पर्यटकहरु सम्म पूर्वीनेपालका धार्मिक,ऐतिहाशिक र पर्यटकीय क्षेत्र को प्रचार प्रसार गरिरहेका छौं आगामी दिनहरुमा हाम्रो नजिकको नाका जोगबनी र काकडभित्ता नाकाबाट भारतीय तथा बर्मेली र बंगलादेशी पर्यटकहरुलाई पुर्वान्चलबाटै भित्र्याएर पुर्वान्चलमा ओझेलमा परेको हाम्रो पर्यटन क्षेत्रलाई हरा भरा बनाई हामी हाम्रा नेपाली सन्ततिलाई भविष्यमा पर्यटन कर्मी भएर स्वरोजगार भै आफ्नै मुलुकमा नै गरिखाने आधार बनोस भन्ने दृढ संकल्पका साथ हामी अघि बढी रहेका छौं बिक्रम संवत २०५५ सालदेखि २०७०सालसम्मको निरन्तरता पछि आज हामी नेपाल सरकारबाट मान्यता प्राप्त नेपालकै पहिलो तीर्थयात्रा कम्पनी हुन् सफल भएकाछौँ .श्री कृष्ण मनकामना तीर्थयात्री सेवा बाट श्री कृष्ण मनकामना तीर्थयात्रा प्रा लि मा परिणत भएकाछौँ यो डेढ दशक लामो समय मा हामी नेपाल भारत अनि सात समुद्र पारी बसोबास गर्ने नेपाली माझसम्म प्रिय भएकाछौँ अनि मानव जीवनका लागि आवश्यक पर्ने वस्तुहरु मध्य हामी पनि परेका छौं .अनि हामी ले नेपाल का हरेक तिर्थस्थलका बारेमा प्रचार प्रसार गरि त्यहाको तीर्थाटन भ्रमण गराउदै आएका छौं .यो अवधि मा हामी ले लगभग २०००० जना लाई हाम्रो सेवा दिन सकेकाछौँ . नेपालमा अन्तरिक पर्यटन प्रवर्द्दन र आन्तरिक पर्यटक सेवामा हाम्रो सिमित श्रोत साधन को प्रचुर मात्रमा लगानी भएको छ र यो लगानीको प्रतिफल मुलुक र तत संग सम्बन्धि बर्गहरु लाभान्वित भईरहेको छ . श्री कृष्ण खड्का

🙏 तीर्थयात्राको पवित्र यात्रा, अब अझै सहज र सम्झनलायक! 🕉️✨हिमालको काखमा अवस्थित केदारनाथ, गंगोत्री, यमुनोत्री र बद्रीनाथ...
16/09/2026

🙏 तीर्थयात्राको पवित्र यात्रा, अब अझै सहज र सम्झनलायक! 🕉️✨
हिमालको काखमा अवस्थित केदारनाथ, गंगोत्री, यमुनोत्री र बद्रीनाथको पवित्र दर्शन होस् वा 11 ज्योतिर्लिङ्गको पुण्य यात्रा। हामी तपाईंको धार्मिक यात्रालाई सहज र सुखद बनाउन निरन्तर समर्पित छौँ। 🌄🛕
त्यसैगरी काशी, अयोध्या, वृन्दावन, गया, प्रयाग, मथुरा, हरिद्वार, ऋषिकेश, नैमिषारण्य, कुशीनगर, आगरा लगायतका पवित्र तथा ऐतिहासिक स्थलहरूको दर्शनका लागि पनि विभिन्न यात्रा प्याकेजहरू उपलब्ध छन्। 🙏✨
✨ विभिन्न तीर्थयात्रा प्याकेजहरू
🛕 पवित्र धामहरूको दर्शन
🍛 खाना सहितको यात्रा प्याकेज
🚌 आरामदायी यात्रा व्यवस्था
🙏 28 वर्षदेखिको सेवा र विश्वास
🌸 मनमा रहेको धाम पुग्ने इच्छा अब यात्रामा बदलौँ।
🌸 आस्था बोकेर निस्कौँ, सम्झना बोकेर फर्कौँ।
आफ्नो यात्रा आजै तय गर्नुहोस्।
📞 सम्पर्क: 9852057729 | 9826304039 | 025-583336

15/09/2026

स्वयम् बिरामी
स्वयम् डाक्टर
घुँडा खिएर दुखाईकाे स्वयम उपचार गर्दै ।

भदाै भित्रै दुई तर्फ सवारी साधन चलाउने अधिकतम प्रयास । १५ घण्टासम्म निरन्तर काम गर्दै ।
13/09/2026

भदाै भित्रै दुई तर्फ सवारी साधन चलाउने अधिकतम प्रयास । १५ घण्टासम्म निरन्तर काम गर्दै ।

हाम्राे कम्पनीकाे आफ्नै बसमा यात्रा गराउँछाैं ।
13/09/2026

हाम्राे कम्पनीकाे आफ्नै बसमा यात्रा गराउँछाैं ।

09/09/2026

Address

Itahari
977

Alerts

Be the first to know and let us send you an email when Shree Krishna Manakamana Tirtha Yatra Company Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Krishna Manakamana Tirtha Yatra Company Pvt Ltd:

Shortcuts

Share

Category