08/09/2025
प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ ✅
दलका झोलेहरूले भरिएका न्यायाधीश र अख्तियार प्रमुख बनाउने संवैधानिक परिषद खारेज गर्नैपर्छ ✂️
झोले व्यवस्थापनका लागि मात्रै बनेको संघ/प्रदेश संरचना अन्त्य हुनैपर्छ 🚫
२०४६ पछि चप्पल पडकाउँदै काठमाडौं छिरेका, आज अरबौंका मालिक बनेका भ्रष्टहरुको सम्पत्ति जफत र जेलको सजाय सुनिश्चित हुनुपर्छ 🔥
यो आन्दोलन यतिमै रोकिने छैन — यो हाम्रो पुस्ताको आवाज हो!
👉 i support gen z 👏
✊ हत्यारा सरकार मुर्दावाद!!