20/10/2025
विदेशी बजेट एयरलाइन्स (Budget Airlines) लाई उडानका लागि सहज अनुमति दिई खुला प्रतिस्पर्धा को वातावरण सिर्जना गर्दा मात्र यात्रुहरूलाई सस्तो र सुलभ यात्राको अवसर मिल्छ, जसले पर्यटन प्रवर्द्धन र वैदेशिक रोजगारमा जाने नेपालीहरूको आर्थिक बोझ कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।