Visit jumla

Visit jumla Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Visit jumla, Travel Company, Jumla.

10/01/2024

✌️✌️
01/12/2023

✌️✌️

18/11/2023
✌️✌️☮️
10/11/2023

✌️✌️☮️

  🕉️🙏  Midwest side
26/03/2022

🕉️🙏
Midwest side

 #कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमविविएस कार्यक्रम संचालन गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट आज आधिकारिक स...
16/06/2021

#कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमविविएस कार्यक्रम संचालन गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट आज आधिकारिक स्वीकृति प्राप्त भए पश्चात `सेतो हिउँमा सेतै एप्रनधारी चिकित्सक´ उत्पादन गर्ने सपनाले सार्थकता हाँसिल गर्ने भएको छ । कर्णालीले स्वास्थ्य क्षेत्रमा ऐतिहासिक फड्काे मारेकाे छ ।
#प्रतिष्ठानले चिकित्साशास्त्रमा स्नातकोत्तर तहको अध्यापन गराइरहेको छ । मुलुकलाई MBBS र बिशेषज्ञ डक्टर उपलब्ध गराउने अवसर कर्णालीलाई मिलेको छ ।
#कम्तीमा ५० सिट MBBS अध्यापन अनुमतिका लागि लागि राष्ट्रिय चिकित्सा आयाेगमा पटक पटक अनुराेध गरिएकाे भएतापनि २० सिट प्राप्त भएकाे छ । अर्काे शैक्षिक सत्रमा आयाेगले सिट संख्या थप्ने प्रतिबद्धता जनाएकाे छ ।
#त्यसैगरी आयाेगले BPH - 20, Pharmacy - 20, BN- 20, MN midwifery - 10 सिट दिने निर्णय समेत गरेकाे छ ।

Night view of jumla 👀
16/06/2021

Night view of jumla 👀

Top of the valley😍
16/06/2021

Top of the valley😍

Address

Jumla

Website

Alerts

Be the first to know and let us send you an email when Visit jumla posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category