07/03/2026
डोटी–१ मा नेपाली काँग्रेसका भरत बहादुर खड्का विजयी 🎉
सुदूरपश्चिम प्रदेश अन्तर्गत डोटी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार भरत बहादुर खड्का विजयी भएका छन्।
🗳️ मत परिणाम:
• भरत बहादुर खड्का (नेपाली काँग्रेस) – १४,८९७ मत ✅ निर्वाचित
• दीपक बहादुर धामी (नेकपा एमाले) – १४,११० मत
• नरेन्द्र बहादुर खड्का (राष्ट्रिय स्वतन्त्र पार्टी) – १३,२७० मत
• त्रिलोचन भट्ट (नेकपा) – ५,४१३ मत
• खडक बहादुर अग्रवाल (राप्रपा) – ५९४ मत
• मणिराज भट्ट (राष्ट्रिय जनमोर्चा) – ४१७ मत
• प्रकाश कठायत (नेकपा माओवादी) – ३९२ मत
• सरस्वती कुमारी पाल (मल्ल) (मितेरी पार्टी नेपाल) – ४३ मत
• खगेन्द्र बहादुर शाही (नेपाल मजदुर किसान पार्टी) – ३२ मत