Bindu Hardware & Sanitary - BHS

Bindu Hardware & Sanitary - BHS With over 30 years experience in this business, we have a wealth of experience to advise you on your choice of products.

बिगत ३२ बर्ष देखि घर निर्माण सङ्ग सम्बधित बाथरुम तथा किचेनका उच्च गुणस्तरीय सामानहरु जस्तै टायल्स धारा Somany , jaquar, Hindware , faber, Haffele, Elegant Brand को सम्पुर्ण सामानहरु आयात गरि थोक मुल्यमा बिक्रि बितरण गर्दै ग्राहकहरुको प्रथम रोजाइ Remember us for Tile, Sanitary Ware, Faucets, Paints, Pipe & Fittings and all your bathroom need.

३२ वर्षदेखिको तपाईंको विश्वास र साथप्रति धन्यवाद।बिन्दु हार्डवेयर एण्ड सेनिटरी सँगको तपाईंको हरेक अनुभव स्मरणीय, सहज र भ...
13/07/2025

३२ वर्षदेखिको तपाईंको विश्वास र साथप्रति धन्यवाद।
बिन्दु हार्डवेयर एण्ड सेनिटरी सँगको तपाईंको हरेक अनुभव स्मरणीय, सहज र भरपर्दो बनाउन हामी सधैं प्रतिबद्ध छौं।

बिन्दु हार्डवेयर एण्ड स्यानिटरी अब हरेक दिन, शनिबार पनि खुल्ला!𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐓𝐨𝐝𝐚𝐲📞 Koteshwor Branch : 𝟗𝟖𝟎𝟐𝟎𝟑𝟎𝟖𝟒𝟖, 𝟗𝟖𝟎𝟐𝟎𝟑𝟎𝟖...
11/07/2025

बिन्दु हार्डवेयर एण्ड स्यानिटरी अब हरेक दिन, शनिबार पनि खुल्ला!

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐓𝐨𝐝𝐚𝐲
📞 Koteshwor Branch : 𝟗𝟖𝟎𝟐𝟎𝟑𝟎𝟖𝟒𝟖, 𝟗𝟖𝟎𝟐𝟎𝟑𝟎𝟖𝟒𝟑
📞 Balkumari Branch : 𝟗𝟖𝟎𝟏𝟏𝟑𝟎𝟖𝟕𝟏
📞 Pepsicola Branch : 𝟗𝟖𝟎𝟏𝟏𝟑𝟎𝟖𝟔𝟗

𝑽𝒊𝒔𝒊𝒕 𝒐𝒖𝒓 𝒘𝒆𝒃𝒔𝒊𝒕𝒆 𝒕𝒐 𝒃𝒖𝒚 𝒑𝒓𝒐𝒅𝒖𝒄𝒕𝒔 𝒐𝒏𝒍𝒊𝒏𝒆:
www.binduhardware.com.np

गुरुपूर्णिमा को सम्पूर्णमा शुभकामना...गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।गुरुः साक्षात् परं ब्रह्म तस्मै श...
10/07/2025

गुरुपूर्णिमा को सम्पूर्णमा शुभकामना...
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ॥

🎉 𝐋𝐢𝐦𝐢𝐭𝐞𝐝 𝐓𝐢𝐦𝐞 𝐎𝐟𝐟𝐞𝐫 🎉 १६ वटा सामान, एकै सेटमा — अब तपाईंको बाथरुम पुरा सेटअप मात्र रु. २४,६०० मा🚚 𝐃𝐞𝐥𝐢𝐯𝐞𝐫𝐲: All over Ne...
09/07/2025

🎉 𝐋𝐢𝐦𝐢𝐭𝐞𝐝 𝐓𝐢𝐦𝐞 𝐎𝐟𝐟𝐞𝐫 🎉

१६ वटा सामान, एकै सेटमा — अब तपाईंको बाथरुम पुरा सेटअप मात्र रु. २४,६०० मा

🚚 𝐃𝐞𝐥𝐢𝐯𝐞𝐫𝐲: All over Nepal

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐓𝐨𝐝𝐚𝐲
📞 Koteshwor Branch : 𝟗𝟖𝟎𝟐𝟎𝟑𝟎𝟖𝟒𝟖, 𝟗𝟖𝟎𝟐𝟎𝟑𝟎𝟖𝟒𝟑
📞 Balkumari Branch : 𝟗𝟖𝟎𝟏𝟏𝟑𝟎𝟖𝟕𝟏
📞 Pepsicola Branch : 𝟗𝟖𝟎𝟏𝟏𝟑𝟎𝟖𝟔𝟗

𝑽𝒊𝒔𝒊𝒕 𝒐𝒖𝒓 𝒘𝒆𝒃𝒔𝒊𝒕𝒆 𝒕𝒐 𝒃𝒖𝒚 𝒑𝒓𝒐𝒅𝒖𝒄𝒕𝒔 𝒐𝒏𝒍𝒊𝒏𝒆:
www.binduhardware.com.np

32 वर्षको विश्वासमा, अब उपहारको साथ सौगात पनि! 🎉(खरिद गर्नुहोस्, रमाइलो गर्नुहोस् – आफ्नो परिवार र प्रियजनसँग BEV Lounge...
08/07/2025

32 वर्षको विश्वासमा, अब उपहारको साथ सौगात पनि! 🎉
(खरिद गर्नुहोस्, रमाइलो गर्नुहोस् – आफ्नो परिवार र प्रियजनसँग BEV Lounge मा।)

सन्तुष्ट ग्राहक, हाम्रो प्रेरणा। बिन्दु हार्डवेयर सँग तपाईंको हरेक अनुभव स्मरणीय बनोस्।
07/07/2025

सन्तुष्ट ग्राहक, हाम्रो प्रेरणा। बिन्दु हार्डवेयर सँग तपाईंको हरेक अनुभव स्मरणीय बनोस्।

१८ वर्षको निरन्तर समर्पण र नेतृत्व – हाम्रो सफलताको मेरुदण्ड।𝐌𝐫. 𝐌𝐚𝐧𝐨𝐣 𝐉𝐨𝐬𝐡𝐢, हामी तपाईप्रति गर्व गर्छौं!
06/07/2025

१८ वर्षको निरन्तर समर्पण र नेतृत्व – हाम्रो सफलताको मेरुदण्ड।
𝐌𝐫. 𝐌𝐚𝐧𝐨𝐣 𝐉𝐨𝐬𝐡𝐢, हामी तपाईप्रति गर्व गर्छौं!

04/07/2025

घर बनाउने तपाइँको सपना, त्यो सपना पूरा गर्ने लक्ष्य हाम्रो।
𝐒𝐢𝐧𝐠𝐞𝐫/𝐌𝐃 𝐒𝐮𝐦𝐚𝐧 𝐊𝐮𝐦𝐚𝐫 𝐒𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚

“३२ वर्षको विश्वासको नाता — हाम्रो गौरव, हाम्रो प्रेरणा!आदरणीय सुखचन्द्र ज्यू जस्ता सन्तुष्ट ग्राहकहरूकै साथले नै बिन्दु...
02/07/2025

“३२ वर्षको विश्वासको नाता — हाम्रो गौरव, हाम्रो प्रेरणा!
आदरणीय सुखचन्द्र ज्यू जस्ता सन्तुष्ट ग्राहकहरूकै साथले नै बिन्दु हार्डवेयर एण्ड सेनिटरी आज पनि तपाईंको पहिलो रोजाइ बन्न सकेको छ।

२७ वर्षको समर्पण, हाम्रो यात्राको अभिन्न हिस्सा – श्री योगेन्द्र राई।"उहाँ बिना बिन्दु हार्डवेयरको यात्रा अधुरो हुन्थ्यो...
01/07/2025

२७ वर्षको समर्पण, हाम्रो यात्राको अभिन्न हिस्सा – श्री योगेन्द्र राई।"
उहाँ बिना बिन्दु हार्डवेयरको यात्रा अधुरो हुन्थ्यो।
धन्यबाद छ तपाईको इमान्दारी, निरन्तर सेवा र अमूल्य योगदानलाई। 🙏❤️

घर बनाउने सपना? हामी पूरा गरिदिन्छौं!समय छैन? IDEA छैन? तर सपना त छ हैन?अब तपाईंको Modern Bathroom, Stylish Kitchen र Cl...
30/06/2025

घर बनाउने सपना? हामी पूरा गरिदिन्छौं!
समय छैन? IDEA छैन? तर सपना त छ हैन?
अब तपाईंको Modern Bathroom, Stylish Kitchen र Classy Living Room बन्नेछ Budget मै।

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐓𝐨𝐝𝐚𝐲
📞 Koteshwor Branch : 𝟗𝟖𝟎𝟐𝟎𝟑𝟎𝟖𝟒𝟖, 𝟗𝟖𝟎𝟐𝟎𝟑𝟎𝟖𝟒𝟑
📞 Balkumari Branch : 𝟗𝟖𝟎𝟏𝟏𝟑𝟎𝟖𝟕𝟏
📞 Pepsicola Branch : 𝟗𝟖𝟎𝟏𝟏𝟑𝟎𝟖𝟔𝟗

𝑽𝒊𝒔𝒊𝒕 𝒐𝒖𝒓 𝒘𝒆𝒃𝒔𝒊𝒕𝒆 𝒕𝒐 𝒃𝒖𝒚 𝒑𝒓𝒐𝒅𝒖𝒄𝒕𝒔 𝒐𝒏𝒍𝒊𝒏𝒆:
www.binduhardware.com.np

🎉 जन्मदिनको धेरै धेरै शुभकामना आदरणीय किरण के.सी. दाइलाई!हास्य, सृजनशीलता र समाजसेवामा तपाईंको योगदान अमूल्य छ।स्वास्थ्य...
29/06/2025

🎉 जन्मदिनको धेरै धेरै शुभकामना आदरणीय किरण के.सी. दाइलाई!
हास्य, सृजनशीलता र समाजसेवामा तपाईंको योगदान अमूल्य छ।
स्वास्थ्य, दीर्घायु र निरन्तर सफलता को शुभकामना! 🙏

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Bindu Hardware & Sanitary - BHS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bindu Hardware & Sanitary - BHS:

Share

Our Story

With over 20 years experience in this business, we have a wealth of experience to advise you on your choice of products. Remember us for Tile, Sanitary Ware, Faucets, Paints, Pipe & Fittings and all your bathroom need.