Bharat taal bagmati municipality

Bharat taal bagmati municipality bagmati municipality

06/03/2025
06/02/2025

एकातिर भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन वन ऐन २०७६ को संशोधन गरिएको भनिँदै आएको छ भने अर्कोतिर प्रधानमन्त्रीको ठाडो निर्देशनमा मुख्य सचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयमा बैठक राखेर सर्लाही जिल्लाको वागमती नगरपालिकाका हजारौँ सुकुम्बासीले तिसौँ वर्षदेखि जोतभोग र आवाद कमोत गरेको जग्गा खाली गराउने निर्णय गरिएको छ भने नगर प्रमुख, उपप्रमुखसहित ५ जनालाई वन मुद्दामा फसाउन खोजिएको छ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिलाई २०७३ सालको घटनामा जोडेर झुठा मुद्दा लगाउन खोजिँदैछ। पार्टी परिवर्तन गरेर आफूसँग आए मुद्दा नचलाउने भनेर धम्क्याउने र लोभ्याउने गरिएको छ । यो हदसम्मको अराजनीतिक षडयन्त्र र जालझेल मान्य हुन्छ ?

20/01/2025
आज मिति २०८१ मङ्सिर १४ गतेका दिन बागमति नगरपालिकाको आयोजना मा भरत ताल मा ब्यबसाय संचालक तथा कर्मचारिहरुलाइ पर्यटन तथा आत...
29/11/2024

आज मिति २०८१ मङ्सिर १४ गतेका दिन बागमति नगरपालिकाको आयोजना मा भरत ताल मा ब्यबसाय संचालक तथा कर्मचारिहरुलाइ पर्यटन तथा आतिथ्यता सम्बन्धि ७ दिने तालिम सुरुवात गरिएको छ ।


हिजो मिति २०८१/०६/०९ गते का दिन मधेश  प्रदेश ,उधोग ,वाणिज्य तथा पर्यटन मन्त्री माननिय शकिल अलि मिया ज्युको टिमले बागमती ...
26/09/2024

हिजो मिति २०८१/०६/०९ गते का दिन मधेश प्रदेश ,उधोग ,वाणिज्य तथा पर्यटन मन्त्री माननिय शकिल अलि मिया ज्युको टिमले बागमती नगरपालिकाको बागमती माछा पोखरी आप बगैचा पर्यटन क्षेत्रको भ्रमण गर्नु भएको छ । पर्यटन क्षेत्रको पर्वधन मा बागमती माछा पोखारि भरत ताल तथा सुन्दर बगैचाले मदेश प्रदेश कै गौरब बढाएको र मधेश प्रदेशले यस आयोजनामा पुर्ण साथ समर्थन र सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

21/09/2024

भरत तालमा आउनु पर्ने रहेछ मनोरञ्जन का लागि ।

Address

Karmaiya

Website

Alerts

Be the first to know and let us send you an email when Bharat taal bagmati municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share