Ajima Tours and Travels

Ajima Tours and Travels Travel with Different .

पवन पुत्र हनुमान्जी को जय!
29/01/2025

पवन पुत्र हनुमान्जी को जय!

धर्तीको पहिलो धाम,बराहक्षेत्र !
28/01/2025

धर्तीको पहिलो धाम,बराहक्षेत्र !

10/01/2025
Help Post.
11/11/2024

Help Post.

Help post: सहयोगको लागि हार्दिक अनुरोध 🙏
मिति २०८१ साल कार्तिक २३ गतेका दिन बिराटचोक बाट तरहरा जाने क्रममा बसका चालकको भनाइ अनुसार इटहरि धरान लाइनमा उत्रि त्यहा बाट बेपत्ता हुनु भएको हुँदा कोहि कसैले देख्नु भेट्नु भएमा सम्पर्क 9818029436 गरिदिनुहुन अनुरोध गर्दछौं ।
बेपत्ता ब्यक्तिको विवरण
नाम :वीर बहादुर पुरी
ठेगाना :सुन्दरहरैचा १२
उमेर :५०
रातो वण
हाइट 5.7
सक्दो सेयर गरेर सहयोग पुर्याउनु हुन अनुरोध 🙏

Help Post.
11/11/2024

Help Post.

अस्पताल भित्रैबाट चोरी !!
धुलिखेल अस्पतालमा कुरुवा बस्ने समय हिजो प्रदेश नम्बर ०३-०२-०११ प ४८१७ नम्बरको पल्सर १५० मोडलको मोटरसाइकल बिहान ३ बजेको समय देखि हराएको हुदा कतै देख्नु वा भेट्नु हुनेले नजिकैको प्रहरी कार्यलय वा 9823189871,9844439036 मा खबर गरिदिनु होला।

छठ पूजाको शुभकामना ।
07/11/2024

छठ पूजाको शुभकामना ।

01/11/2024

छोरीहरुको बासुरी बादन।

Good Luck Nepal.
30/10/2024

Good Luck Nepal.

Help Post.
29/10/2024

Help Post.

कार्तिक ११ गते रातिदेखि बाग्मती प्रदेश ०२.०५२.९४६० नम्बरको xr 190 मोटरसाइकल पनौती नगरपालिका-२ मा रहेको घरको आगन बाट चोरी भएकोले उक्त मोटरसाइकल देख्नु वा भेट्नुहुने हरुले नजिकैको प्रहरी कार्यलयमा वा सम्पर्क नम्बरहरुमा खबर गरेर 9841337657,9851096595,9851018260 खोजीकार्यमा सहयोग गरिदिनु होला।

27/10/2024

साबित्रा भण्डारी लगायत सम्पूर्ण नेपाली राष्ट्रिय महिला फूटबल टिमलाई हार्दिक बधाई ।
नेपालीको नाम विश्व सामु चिनाउन सक्नु भएकोमा सलाम।

I gained 63 followers, created 54 posts and received 492 reactions in the past 90 days! Thank you all for your continued...
19/10/2024

I gained 63 followers, created 54 posts and received 492 reactions in the past 90 days! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉

बिजया दशमी (घटस्थापना) को पावन अवसरमा यहाँको सपरिवारमा सुख,शान्ति,समृद्धि,सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना ।...
03/10/2024

बिजया दशमी (घटस्थापना) को पावन अवसरमा यहाँको सपरिवारमा सुख,शान्ति,समृद्धि,सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना ।
माता दुर्गा भगवानीको कृपा सधै दाहिना रहुन।

With गुसिङ्गाल धिमय् खल: /  Gusingāl Dhimay Khala: – I just got recognised as one of their top fans! 🎉
03/10/2024

With गुसिङ्गाल धिमय् खल: / Gusingāl Dhimay Khala: – I just got recognised as one of their top fans! 🎉

बिजया दशमी २०८१ को उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा सुख,शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना आदानप्...
02/10/2024

बिजया दशमी २०८१ को उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा सुख,शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ।

Address

Shram Marga , 10 Buddhanagar Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ajima Tours and Travels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ajima Tours and Travels:

Videos

Share

Category