06/08/2026
म आफ्नो बाटो आफैं बनाउँदै छु। सफलता ढिलो आए पनि मेहनत कहिल्यै छोड्ने छैन। आजको संघर्ष नै भोलिको परिचय बन्नेछ। 💪🖤"
"समय बदलिन्छ, परिस्थिति बदलिन्छ, तर आफ्नो सपना र आत्मविश्वास कहिल्यै बदल्दिन। यात्रा जारी छ... 😎
"मौन छु, हार मानेको छैन। सही समय आएपछि मेरो मेहनतले नै मेरो परिचय दिनेछ। ✨"