The Travel Hub Nepal

Directions

The Travel Hub Nepal हिमाल देख्न आउनुहोस् बुद्धको भूमिमा शान्ती पाउनुहोस्🙏🙏

21/09/2026
15/09/2026

� नेपालका प्रमुख गन्तव्यहरूको अविस्मरणीय यात्रा - THE TRAVEL HUB NEPAL सँग! ��
​के तपाईं नेपालका सुन्दर ठाउँहरू घुम्ने योजना बनाउँदै हुनुहुन्छ? नेपालको जुनसुकै ठाउँमा जान परेमा The Travel Hub Nepal लाई सम्झनुहोस्!
​हामी निम्न स्थानहरूका लागि विशेष टुर प्याकेजहरू उपलब्ध गराउँछौँ:
� पोखरा, मुस्ताङ, अपर मुस्ताङ
� रारा ताल, लुम्बिनी, चितवन
� कालिञ्चोक, शैलुङ
�जिरी, हलेसी महादेव
�धरान, इलाम, पाथीभरा माता
​तपाईंको यात्रालाई सुरक्षित र अविस्मरणीय बनाउन हामी सदैव तत्पर छौँ।

​� सम्पर्क / Booking:
�9851338197
�9861655156

​THE TRAVEL HUB NEPAL

तपाईंको यात्राको सारथी।

28/08/2026

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी ...

बुकिङ !! दशैको लागि गाडी भाँडामा !! बुकिङ !!नेपालीहरुको महान चाड विजयदशमी २०८२ को अवसरमा देश परदेशमा छरिएर रहुनुहुने सम्...
22/09/2025

बुकिङ !! दशैको लागि गाडी भाँडामा !! बुकिङ !!

नेपालीहरुको महान चाड विजयदशमी २०८२ को अवसरमा देश परदेशमा छरिएर रहुनुहुने सम्पुर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी, साथीभाइ, इष्टमित्र, गुरुजन, मान्यजन, लगायत समस्त नेपालीजनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु, सफलता, खुशी, धैर्यता लगायत सकारात्मक सोचको विकास होस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

हामीले सुरक्षाको अनेकौं बिधि अपनाउँदै आफ्नो काम सुचारु गराउँदै आएको कुरामा यहाँहरू अवगत नै हुनुहुन्छ। देशका विभिन्न ठाउँमा छरिएर बसिरहनु भएपनि चाडपर्व मा आफ्नै थलो जान चाहने व्यक्तिके निर्धक सम्पर्क गर्नुहोला। हामी बुकिङको लागी २४/७ उपलब्ध छौं।

सम्पर्क ठेगानाः

9851338197

9861655156

The travel hub nepal pepsicola Kathmandu

सेवा नै धर्म हो

Address

Madhyapur Thimi
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when The Travel Hub Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category