Kumari Tours & Travels - Since 1988

Kumari Tours & Travels - Since 1988 Discover the world with Kumari Tours and Travels, where every journey is an unforgettable tale of cultural immersion.

Established in Kathmandu in 1988, our commitment is to provide unparalleled travel experiences.

Time for memorable journeys ✈️✈️✈️Rediscover your favorite destinations and start exploring new places✊✊✊
10/07/2025

Time for memorable journeys ✈️✈️✈️
Rediscover your favorite destinations and start exploring new places✊✊✊






10/07/2025

गुरु पूर्णिमा" को शुभ अवसरमा, ज्ञानको उज्यालो फैलाउने सम्पूर्ण गुरूहरूप्रति Kumari Tours & Travels - Since 1988 श्रद्धा, प्रेम र आभार प्रकट गर्दछु। तपाईंहरूको प्रेरणा सधैं साथ रहोस्।🙏
❤️


नेपाल वायुसेवा निगमलाई ६७औँ वार्षिकोत्सवको हार्दिक शुभकामना💐💐💐नेपालको आकाशमा गौरवका साथ सेवा पुर्‍याउँदै आएको हाम्रो राष...
01/07/2025

नेपाल वायुसेवा निगमलाई ६७औँ वार्षिकोत्सवको हार्दिक शुभकामना💐💐💐
नेपालको आकाशमा गौरवका साथ सेवा पुर्‍याउँदै आएको हाम्रो राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको यो लामो यात्रामा समर्पित सम्पूर्ण कर्मचारीहरू, यात्रुहरू, र साझेदारहरूलाई धन्यवाद र बधाई!
आगामी दिनहरू अझ सुरक्षित, भरपर्दो र सफल यात्राले भरिपूर्ण होस् भन्ने शुभकामना।🙏🙏🙏







29/06/2025

राष्ट्रिय धान दिवस, असार १५ को पावन अवसरमा सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। कृषकको अनुशासन, परिश्रम र पसिनाको सम्मान गर्दै, यस दिनले कृषि क्षेत्रको विकासमा थप प्रेरणा प्रदान गरोस् भन्ने कामना।"





✨ Dashain Special Promotional Fare ✨Japan ✈ Kathmandu – One-Way & Round-Trip Options AvailableDear Valued Traveller,Cele...
17/06/2025

✨ Dashain Special Promotional Fare ✨
Japan ✈ Kathmandu – One-Way & Round-Trip Options Available

Dear Valued Traveller,

Celebrate this Dashain by reconnecting with your loved ones —
Kumari Tours and Travel is pleased to offer special promotional fares on flights between Japan and Kathmandu, available for both one-way and round-trip journeys.

🎉 दशैंको विशेष अवसरमा, जापान–काठमाडौं यात्रा अब अझ सहज र किफायती!
Seats are limited and demand is high — secure your ticket today.

✔️ One-way & round-trip promotional fares
✔️ Personalized booking assistance
✔️ Trusted service and seamless travel experience

Whether you’re heading home for the festive season or planning a visit to Nepal, we’re here to ensure your journey is smooth, comfortable, and affordable.

📞 Reserve your seat now and let us take care of the rest.








🌟 Wonderful news just for you!Kumari tours and travels is delighted to offer special promotional fares on round-trip fli...
17/06/2025

🌟 Wonderful news just for you!
Kumari tours and travels is delighted to offer special promotional fares on round-trip flights from Australia to Kathmandu and back.

🎉 दशैंको सुनौलो अवसर
अब अस्ट्रेलिया–काठमाडौं–अस्ट्रेलिया यात्रा अझ सहज, सस्तो र रमाइलो बन्नेछ।

💺 Your comfort, joy, and peace of mind matter to us. Whether you're coming home to celebrate with family or heading out on an adventure, we’re here to make it special.

🎟️ Seats are limited — book yours today and let us take care of the rest.








भारतको अहमदाबादबाट लण्डनको (गेटविक) कोलागि उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान उडान लगतै दुर्घटनामा परेको घटना...
12/06/2025

भारतको अहमदाबादबाट लण्डनको (गेटविक) कोलागि उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान उडान लगतै दुर्घटनामा परेको घटनाले हामीलाई स्तब्ध बनाएको छ । दुखको यस घडीमा हामी दुर्घटना पिडित एवं एयर इन्डिया परिवारको साथमा छौं 🥹🥹🥹

गणतन्त्र दिवसको शुभकामना!यो ऐतिहासिक दिनले हामी सबैमा स्वतन्त्रता, समानता र लोकतन्त्रको मूल्य झल्काउँछ।देशको समृद्धि, एक...
29/05/2025

गणतन्त्र दिवसको शुभकामना!
यो ऐतिहासिक दिनले हामी सबैमा स्वतन्त्रता, समानता र लोकतन्त्रको मूल्य झल्काउँछ।
देशको समृद्धि, एकता र शान्तिका लागि सबै नेपालीहरूलाई हार्दिक शुभकामना! 🇳🇵

बुद्ध जयन्तीको यस पावन अवसरमा तपाईंलाई हार्दिक शुभकामना💐💐💐भगवान गौतम बुद्धले देखाएको शान्ति, अहिंसा र करुणाको मार्गले हा...
12/05/2025

बुद्ध जयन्तीको यस पावन अवसरमा तपाईंलाई हार्दिक शुभकामना💐💐💐
भगवान गौतम बुद्धले देखाएको शान्ति, अहिंसा र करुणाको मार्गले हामी सबैलाई सच्चा मानवताको बाटोमा अग्रसर गराओस्। बुद्धका उपदेशहरूले हाम्रो जीवनमा सकारात्मक सोच, आत्मज्ञान र सदाचारको विकास गराओस्। सबैमा शान्ति, सद्भाव र समृद्धिको कामना🙏🙏🙏






श्रम गर्नेलाई सम्मान गरौं,देशको निर्माणमा साथ दिऔं।श्रमिक दिवसको हार्दिक शुभकामना🙏🙏🙏
01/05/2025

श्रम गर्नेलाई सम्मान गरौं,
देशको निर्माणमा साथ दिऔं।
श्रमिक दिवसको हार्दिक शुभकामना🙏🙏🙏






13/04/2025

🌟 नयाँ वर्ष २०८२ को हृदयदेखि शुभकामना! 🌟
नयाँ वर्षसँगै नयाँ आशा, नयाँ उत्साह र नयाँ ऊर्जा पाइयोस्। 🌅🌈
जिन्दगीको हरेक पाना प्रेम, माया र सफलताले भरियोस्। 📖❤️
#नयाँवर्ष२०८२




27/03/2025

NOTICE!!! NOTICE!!! NOTICE!!!

Please be informed that our office will be closed tomorrow after 1:00 PM due to our office refreshment program. We will reopen on Sunday at our regular time.

If you have any queries, feel free to call or message us on WhatsApp, and we will assist you promptly.

Sorry for the inconvenience, and thank you for your understanding!
Contact number: 9802777840 (Urmila Rai)
9802777839 (Hari Pandey)

Address

Kathmandu

Opening Hours

Monday 09:30 - 19:00
Tuesday 09:30 - 19:00
Wednesday 09:30 - 19:00
Thursday 09:30 - 19:00
Friday 09:30 - 19:00
Saturday 10:00 - 17:00
Sunday 09:30 - 19:00

Telephone

+97715363501

Alerts

Be the first to know and let us send you an email when Kumari Tours & Travels - Since 1988 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kumari Tours & Travels - Since 1988:

Share

Category