Kathmandu to Pathivara Bus

Kathmandu to Pathivara Bus Kathmandu to Pathivara bus ticket , Bus departure time to Pathivara and Bus duration to Pathivara wi

04/05/2026

अहिले ताप्लेजुड.को गाडीभाडा रु. ४००० पर्दछ र हाइसको रु. ४३०० पर्दछ। यो वस ताप्लेजुड. वजार मात्र जाने हो, त्यहाँवाट पाथीभरा फेदी लोकल जीपवाट करीव १६ , १७ कि.मी. जानुपर्नेछ। पाथीभरा फेदीवाट पाथीभरा मन्दिरको पैदलयात्रा ५ कि.मी रहेको छ। आज काठमाण्डौवाट गएको गाडी भोली ताप्लेजुड. करीव ११ देखि १२ वजे भित्र पुग्दछ, त्यसपछि लोकल जीप चढेर पाथीभरा फेदी गई ठुलो फेदीमा वास वसी , अर्को दिन पाथीभरा दर्शन गरी ताप्लेजुड.मा आई वास वस्न पर्ने हुन्द्ध र पर्सीपल्ट विहान ताप्लेजुड.वाट गाडी चढी काठमाण्डौ आउन सक्नुहुनेछ। यसरी दुई रात गाडीमा र दुई रात होटलमा होटलमा वास पर्दछ।

Address

Samakhusi
Kathmandu
44600

Telephone

+9779851005685

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu to Pathivara Bus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share