Desperate Nepal Travel & Tours

Desperate Nepal Travel & Tours Desperate Nepal Travel & Tours is registered travel agency in Nepal.

Welcome to the official page of Desperate Nepal Travel & Tours Share your queries with us or call us at +977 9841546825/9841605774

A worker is a creator and a great asset to every nation. Happy Labour Day 01 MAY
01/05/2024

A worker is a creator and a great asset to every nation.
Happy Labour Day
01 MAY

नव वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामनाWish You a Happy New Year 2081
12/04/2024

नव वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना
Wish You a Happy New Year 2081

International Flight Ticket को लागि Dial गर्नुहोस 01-5312064 माMobile: 9841605774/9841546825/9851311486( Direct :- Whats...
14/06/2023

International Flight Ticket को लागि
Dial गर्नुहोस 01-5312064 मा
Mobile: 9841605774/9841546825/9851311486
( Direct :- Whatsapp /Viber)+977 9841546825/ +977 9841605774

USA, UK, EUROPE , JAPAN, HONG KONG, KOREA, CANADA, DUBAI, SAUDI ARABIA, QATAR लगायत संसारको जुनसुकै ठाउंमा जाने-आउने FLIGHT TICKET / HOTEL BOOKING /TOUR PACKAGE को लागि हामीलाई सम्झनु होस् ।
साथै Domestic Air ticket , Rafting, Tours Package, Cycling, Mountain Flight, Bungee Jumping, City Tours, Vehicle Hire Service, And many More …….

Desperate Nepal Travel & Tours Pvt. Ltd. ("Your One Stop Travels Solution")
Paknajol, Thame, Kathmandu, Nepal
Phone- 977 01-5312064 , 9841546825 , 9841605774 , 9851311486
Email: [email protected]
Website : http://www.desperatenepal.com/

हर कर्म दिन नयाँ बनुन् हर विहानी नयाँ बनुन्जितै जितले जितलाई पछ्याइ जितको कहानी नया बनुन् पुराना  घाउ नयाँ नबनुन्बरु भरो...
14/04/2023

हर कर्म दिन नयाँ बनुन्
हर विहानी नयाँ बनुन्
जितै जितले जितलाई पछ्याइ
जितको कहानी नया बनुन्

पुराना घाउ नयाँ नबनुन्
बरु भरोसा नयाँ मलम बनोस्
पिडाका सुस्केरा नबनोस् जीवन
बरु खुसि लेख्ने नयाँ कलम बनोस्

हर इच्छा पूर्ण बनोस्
पूर्ण जीवननै भरिपूर्ण बनोस्
२०८० उत्कृष्ट बनोस्
वर्ष इतिहासमा सर्वोत्कृष्ट बनोस्

नव वर्ष २०८०को हार्दिक मंगलमय शुभकामना

सूचना १ सूचना १ सूचना १यस डेस्पेरेट नेपाल ट्राभल एंड टुर्स प्रा लि बाट हवाई टिकट खरिद गरी तिर्नु पर्ने बाँकी रकम नतिरी स...
28/07/2022

सूचना १ सूचना १ सूचना १
यस डेस्पेरेट नेपाल ट्राभल एंड टुर्स प्रा लि बाट हवाई टिकट खरिद गरी तिर्नु पर्ने बाँकी रकम नतिरी सम्पर्कमा नआउनु भएका महानुभावहरुमा ७ दिन भित्रमा संपर्कमा आएर सम्पूर्ण रकम चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ ।
हामीले बारम्बार फोन, ईमेल गर्दापनी सम्पर्कमा नआई सकेसम्म पैसा तिर्नु भन्दा भाग्न खोज्ने प्रब्रिती ले गर्दा आज यो सुचना लेख्न वाध्य छौ।
यदि यो समय भित्र पनि हाम्रो सम्पर्कमा नआई रकम चुक्ता गर्न बिलम्ब गरेमा यहाँहरुको नाम ,अफिस ठेगाना र फोटो सामाजिक संजाल, राष्ट्रिय दैनिक पत्रिका तथा विभिन्न अनलाइनहरुमा प्रकाशित गरिने छ, साथै प्रहरीमा पनि उजुरी गरिने छ ।
Esewa ID : 9841546825 or 9841605774

Desperate Nepal Travel And Tours Pvt Ltd
Paknajol, Thamel, Kathmandu

International Flight Ticket को लागि Dial गर्नुहोस 01-4212064 माMobile: 9841546825/9841605774/9851311486( Direct :- Whats...
07/06/2022

International Flight Ticket को लागि
Dial गर्नुहोस 01-4212064 मा
Mobile: 9841546825/9841605774/9851311486
( Direct :- Whatsapp /Viber) 9841546825/9841605774
USA, UK, EUROPE , JAPAN, HONG KONG, KOREA, CANADA, DUBAI, SAUDI ARABIA, QATAR लगायत संसारको जुनसुकै ठाउंमा जाने-आउने FLIGHT TICKET / HOTEL BOOKING /TOUR PACKAGE को लागि हामीलाई सम्झनु होस् ।
साथै Domestic Air ticket , Rafting, Tours Package, Cycling, Mountain Flight, Bungee Jumping, City Tours, Vehicle Hire Service, And many More …….

Desperate Nepal Travel & Tours Pvt. Ltd. ("Your One Stop Travels Solution")
Paknajol, Thame, Kathmandu, Nepal
Phone- 977 01-4212064 , 9841546825 , 9841605774 , 9851311486
Email: [email protected]
Website : http://www.desperatenepal.com/

नेपाल पर्यटन बोर्डवैशाख २७, २०७९ काठमाण्डौं ।सटल बस सेवा सञ्चालन सम्बन्धमा नेपाल पर्यटन बोर्डको सूचना ।२०७९ साल बैशाख ३०...
12/05/2022

नेपाल पर्यटन बोर्ड
वैशाख २७, २०७९ काठमाण्डौं ।

सटल बस सेवा सञ्चालन सम्बन्धमा नेपाल पर्यटन बोर्डको सूचना ।

२०७९ साल बैशाख ३० गते देशभर हुन गईरहेको स्थानीय तहको निर्वाचनको दिन काठमाण्डौंमा हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोग तथा Nepal Tourist Vehicle Association (NTVA) र Tourist Bus Association of Nepal (TBAN)
को समन्वयमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवात–जावतको लागि देहायका रुटहरुमा सःशुल्क सटल बस सेवा सञ्चालनको व्यवस्था मिलाइएकोले सम्बन्धित सबैको जानकारीको लागि सूचीत गरिन्छ ।

रुट १
एअरपोर्ट-एनएसी-होटल अन्नपूर्ण-होटल याक एण्ड यति-ठमेल चोक-लैनचौर चोक-शंकर होटल -एम्बासडर होटल -एअरपोर्ट

रुट २
एअरपोर्ट-होटल र्याडिशन-सांग्रिला होटल-नारायण गोपाल चोक-महाराजगंज चोक-हायात रिजेन्सी-चाबहिल चोक-होटल द्धारिका-एअरपोर्ट

रुट ३
एअरपोर्ट- तीनकुने चोक-होटल एभरेष्ट-माइतिघर चोक-होटल हिमालयन-होटल सोल्टी-ग्रान्ड होटल -एअरपोर्ट ।

यात्रुले बसमा चढ्नु अघि पासपोर्ट र हवाई टिकट देखाउनु पर्ने छ । सटल बस सेवावापत प्रति व्यक्ति रू. ३०० (तीनसय) शुल्क लाग्ने र उक्त शुल्क सेवा दिंदाका बखतमा सम्बन्धित सेवाप्रदायकले बसमानै लिने समेत जानकारी गराईन्छ ।

थप जानकारीको लागि निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने समेत जानकारी गराईन्छ:

१. भरत प्रसाद तिमिल्सना ९८५१२३७३०२ (Nepal Tourist Vehicle Association, NTVA)
२. केदारनाथ कट्टेल ९८५१०७७४६८ (Nepal Tourist Vehicle Association, NTVA)
३. मिलन नेपाल, ९८५११४८०५७ (Tourist Bus Association of Nepal, TBAN)
४. प्रल्हाद लोहनी ९८५१०९३९९८ (Tourist Bus Association of Nepal, TBAN)

मिडिया सेन्टर
नेपाल पर्यटन बोर्ड

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Desperate Nepal Travel & Tours posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Desperate Nepal Travel & Tours:

Share

Category