BP Highway Update

BP Highway Update बिपि राजमार्गको अबस्थाको बारेमा सूचना दिने ।

21/05/2026

आज विपि राजमार्ग बिहानै ५ बजेदेखि सञ्चालनमा छ । तर पानी परेमा जुनसुकै बेला अबरुद्ध हुनसक्छ । सचेत भएर यात्रा गर्नुहोला ।

अपडेट : २०८३/२/७ बिहान ६:१५ बजे ।

20/05/2026

आज विपि राजमार्ग बिहानै ५ बजेदेखि सञ्चालनमा छ । तर पानी परेमा जुनसुकै बेला अबरुद्ध हुनसक्छ । सचेत भएर यात्रा गर्नुहोला ।

अपडेट : २०८३/२/६बिहान ६:०० बजे ।

19/05/2026

बिटुमिन अभावका कारण रोकिएको धुलिखेल–साँगा सडकमा पिचको काम पुर्न सुरु भएको छ । भिडियो :- देवराज केसि ।

18/05/2026

काठमाडौँतर्फ जाँदै गरेको हाइस गाडी मुलकोटमा अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित केही यात्रु सामान्य घाइते भएका छन् ।भिडियो : बिनोद श्रेष्ठले ।

18/05/2026

आज विपि राजमार्ग बिहानै ५ बजेदेखि सञ्चालनमा छ । तर पानी पर्न सुरु भएकोले जुनसुकै बेला अबरुद्ध हुनसक्छ । सचेत भएर यात्रा गर्नुहोला ।

अपडेट : २०८३/२/४बिहान ५:५० बजे ।

17/05/2026

अस्तव्यस्त विपि राजमार्ग ।

16/05/2026

हेटौंडा–काठमाडौं यात्रा गर्दै हुनुहुन्छ भने कुलेखानी ड्याम हुँदै कुलेखानी - पाखेलको रुट प्रयोग नगर्नुहोला । महालक्ष्मी खोलाको उकालोमा गाडी उक्लिन कठिनाइ छ ।

सिन्धुलीगढी । तस्बिर :- उद्दव कुमार श्रेष्ठ ।
10/11/2024

सिन्धुलीगढी । तस्बिर :- उद्दव कुमार श्रेष्ठ ।

01/11/2024
स्थान  चिन्नुस ।
15/04/2024

स्थान चिन्नुस ।

तत्कालीन गोर्खाली सेनाले अँग्रेज फौजलाई सिन्धुलीगढीमा पराजित गरेको २५६ वर्ष पूरा हुदैछ । यसै सन्दर्भमा हुने सिन्धुलीगढी ...
18/09/2023

तत्कालीन गोर्खाली सेनाले अँग्रेज फौजलाई सिन्धुलीगढीमा पराजित गरेको २५६ वर्ष पूरा हुदैछ । यसै सन्दर्भमा हुने सिन्धुलीगढी सम्पदा यात्रामा सहभागी हुन विवरण भर्नुहोस ।https://docs.google.com/forms/d/e/1FAIpQLSdSVEXnso0iCNDe5hloWGNVMZj7SuLpVxa9bsvNMBLouaFBPw/viewform

Address

Kathmandu

Telephone

+9779841179662

Website

Alerts

Be the first to know and let us send you an email when BP Highway Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share