22/10/2023
हिन्दुहरुकाे महान चाड बडा दशैँ २०८० काे पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी, ईष्टमित्र, साथीभाई आदि सबैकाे सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।