Pratistha Group Abroad Study/Travel & Tourism

Pratistha Group Abroad Study/Travel & Tourism Another agency deal our agency feel.....

29/07/2026

नेपालीहरूको चाडपर्व नजिकिँदै छ! 🇳🇵🎉

यसपालि पनि भिडियो कल र फोटोमै चित्त बुझाउने कि आफ्नै मान्छेलाई अँगालो हालेर चाड मनाउने? ❤️✈️

कतै तपाईं पनि यसपालि विदेशमा रहेका श्रीमान्, श्रीमती, छोरा छोरी, दाजुभाइ, दिदीबहिनी वा आफन्तसँग सँगै चाड मनाउने सोचमा त हुनुहुन्न?
फोटोमा मात्र होइन, यसपालि प्रत्यक्ष भेटेर खुसी साट्ने योजना बनाउनुहोस्! 🤗
यात्राको सम्पूर्ण प्रक्रिया अब सजिलो—

✅ Visa Guidance
✅ Flight Ticket
✅ Travel Insurance
✅ VFS Appointment & Documentation Guide
✅ सम्पूर्ण यात्रा परामर्श – एकै ठाउँमा

📍 Pratistha Holidays Pvt. Ltd.
पुरानो बानेश्वर, काठमाडौं

📞 9843079912
📞 9845344517
📞 9861854118
📲 Viber / WhatsApp उपलब्ध
📧 Email: [email protected]

Tapai hami lai yesto bani pareyo 😅Afu sanga A/C ma paisa xa bhane ONLINE ticket & package linxau 📱💳Tara ali paisa baki, ...
27/05/2026

Tapai hami lai yesto bani pareyo 😅
Afu sanga A/C ma paisa xa bhane ONLINE ticket & package linxau 📱💳
Tara ali paisa baki, udharo ticket/package chaiyo bhane…
TRAVEL AGENCY ko Sathi k rey name ???😂👏
Airport ma problem parda online page ko admin aaudaina hai 😆
Tyaha ta travel agency ko manche nai kaam lagxa 👍
👌 Sathi ko Travel ko name ....???
Pratistha Holidays Pvt. Ltd.
🧳 बिगत १४ वर्षदेखि तपाईंको यात्राको साथी
📍 Old Baneshwor, Kathmandu

📞 Call / WhatsApp / Viber:
9843079912 / 9845344517 / 9861854118
☎️ 01-4587913
📧 [email protected]

Online 2rs sasto hola… tara samasya parda Daudiney manche pani chahinxa!✈️😄

20/03/2026

✈️🌍 PRATISTHA HOLIDAYS PVT. LTD. 🌍✈️
Your Trusted Travel Partner Worldwide

Planning your next trip? We’ve got you covered!

✅ Worldwide Flight Tickets
✅ Visa Services
✅ Tour Guide
✅ Domestic & International Tours
✅ Travel Insurance
✅ Document Notary & Translation
✅ Hotel Booking & Travel Itinerary
✅ Money Exchange Facility
✨ And many more services!

📍 Visit Us: Old Baneshwor, Bhimsengola
(Prabhu Bank Building, 2nd Floor)

📧 Email: [email protected]

📞 Contact: 9843079912 / 9861854118 / 9845344517
💬 WhatsApp & Viber Available

⚡ Quick response to all inquiries!

👉 Book your journey with us today!

22/09/2025
17/09/2025

Pratistha Group परिवारले हालै सम्पन्न Gen-Z आन्दोलनको क्रममा ज्यान गुमाउनु भएका विद्यार्थी, सर्वसाधारण नागरिक तथा सुरक्षाकर्मीप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दछ।
शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै आत्माको चिरशान्तिको कामना गर्दछौँ।😢🕯️🌹

✈️ तपाईँ चाडपर्वमा घर फर्कनु हुँदैछ?तपाईँ आफ्ना परिवार भेट्न आउदै हुनुहुन्छ वा आफ्ना आफन्तलाई नेपाल बाट बोलाउँदै हुनुहुन...
28/08/2025

✈️ तपाईँ चाडपर्वमा घर फर्कनु हुँदैछ?
तपाईँ आफ्ना परिवार भेट्न आउदै हुनुहुन्छ वा आफ्ना आफन्तलाई नेपाल बाट बोलाउँदै हुनुहुन्छ?
यसैगरी यसपटक दशैं–तिहारको बिदामा घुम्न जाने योजना बनाउँदै हुनुहुन्छ?

👉 आफ्नो यात्रा योजना हामीसँग शेयर गर्नुहोस्,
प्रतिष्ठा होलिडेज प्रा.लि. ले तपाईँको सपनालाई सफल बनाउनेछ।

📍 पुरानो बानेश्वर, प्रभु बैंक भवन
📞 सम्पर्क:

9843079912 (Asutosh ghimire)

9861854118 (Sara Bhandari)

9845344517 (Smarika silwal)
☎️ 01-4587714
📧 [email protected]

प्रतिष्ठा होलिडेज प्रा.लि. — तपाईँको विश्वासिलो यात्रा साथी

जनैपूर्णिमाको शुभकामना
09/08/2025

जनैपूर्णिमाको शुभकामना

04/08/2025

हार्दिक बधाई!
+2 को परीक्षामा सफलता प्राप्त गर्नुभएको सम्पूर्ण विद्यार्थी भाईबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको लागि विशेष शुभकामना व्यक्त गर्दछु। तपाईंहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासले आज तपाईंहरूलाई यो सफलताको मोडमा पुर्‍याएको छ।अबको यात्रा अझ चुनौतीपूर्ण र सम्भावनाले भरिपूर्ण छ। उच्च शिक्षामा पनि अझ बढी समर्पण, परिश्रम र धैर्य आवश्यक छ। तपाईंहरूलाई आगामी शैक्षिक यात्रामा सफलता प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।

12/05/2025

श्रीगौतम बुद्धको २६६९औँ जयन्तीको पावन अवसरमा
हामी, प्रतिष्ठा होलिडेज प्रा.लि., पुरानो बानेश्वर, काठमाडौं,
तपाईं सबैमा शान्ति, करुणा र प्रज्ञाको शुभकामना व्यक्त गर्दछौं।

"शान्ति स्वयंभित्रै पाउन सकिन्छ, बाहिर खोज्न आवश्यक छैन।" – गौतम बुद्ध
हामी बुद्धका शिक्षाहरू अनुसरण गर्दै शान्तिको मार्गमा अघि बढ्न प्रेरित गर्छौं।

बुद्ध जयन्तीको मंगलमय शुभकामना।

– प्रतिष्ठा होलिडेज प्रा.लि. परिवार
Old Baneshwor, Kathmandu

Address

Baburam Acharya Marga
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779843079912

Website

Alerts

Be the first to know and let us send you an email when Pratistha Group Abroad Study/Travel & Tourism posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pratistha Group Abroad Study/Travel & Tourism:

Shortcuts

Share

Category