Prabhu Adventure Travel and Tour PVT. LTD.

Call Directions Website

Prabhu Adventure Travel and Tour PVT. LTD. जहाँ पनि जहिले पनि prabhu adventure travel को साथ छदै छ नि 🙏
(241)

हजुर हरुको लागि नेपाल मा जुन्सुकै टुर हामि सङ उप्लाब्ध छ । जाहा पनि जहिले पनि प्रभुको साथ छदै छ नि �

🌸 फूलपातीको हार्दिक शुभकामना! 🌸फूलपातीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र स...
17/10/2026

🌸 फूलपातीको हार्दिक शुभकामना! 🌸
फूलपातीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏❤️
यस शुभ पर्वले सबैको जीवनमा खुसी, उमङ्ग र नयाँ आशा ल्याओस्।
शुभ फूलपाती! 🌺
— Prabhu Adventure Travel & Tour Pvt. Ltd.

⏳ Limited Time Only! Dashain Special Offer: Sikkim & Darjeeling Tour for Only NPR 25,000! 🏔️🔥Make this Dashain holiday t...
11/10/2026

⏳ Limited Time Only! Dashain Special Offer: Sikkim & Darjeeling Tour for Only NPR 25,000! 🏔️
🔥Make this Dashain holiday truly unforgettable! Prabhu Adventure brings you a special limited-time offer—a 5 Nights / 6 Days Sikkim, Darjeeling & Dharan Tour package for just NPR 25,000 per person!
This is a strictly limited-time offer, so don't miss out!

🌟 Tour Highlights:
Namchi: Visit Char Dham, Buddha Park, Sai Mandir, and Temi Tea Garden. Tsomgo Lake & Gangtok Sightseeing: Explore the high-altitude Tsomgo Lake, Ganesh Tok, Hanuman Tok, Tashi View Point, Bakthang Waterfalls, MG Marg, Flower Garden, and local monastery. Darjeeling Sightseeing: Witness the stunning Kanchenjunga sunrise at Tiger Hill (4:00 AM), visit the Zoological Park, Himalayan Mountaineering Institute (HMI), Batasia Loop, Tenzing Rock, tea garden, Ghoom Monastery, Japanese Temple, and Peace Pagoda. Kanyam & Pashupatinagar: Enjoy scenic tea gardens and lunch stops. Dharan Temples: Seek blessings at Dantakali, Pindeshwori, Budhasubba, and Barahchhetra.

🎁 What’s Included in NPR 25,000/-?
Comfortable hotel accommodation
Daily Breakfast, Veg Lunch, and Non-Veg Dinner throughout the trip.
Sikkim entry permit, C-Form, and Inner Line Permit for Tsomgo Lake. Experienced local guide and smooth transportation service.

📞 Limited Seats Left—Book Yours Today!
Seats for Dashain are filling up fast. Grab this golden opportunity now!
Prabhu Adventure Travel & Tour Pvt. Ltd.
Location: Min Bhawan, All in One Mart, Baneshwor, Kathmandu
Phone / WhatsApp: +977 9801979443 / +977 9801979446
Website: www.prabhuadventure.com

🌺✨ घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! ✨🌺नयाँ आशा, नयाँ उमङ्ग र नयाँ सुरुवातको प्रतीक पावन बडादसैँको पहिलो दिन घटस्थापन...
10/10/2026

🌺✨ घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! ✨🌺

नयाँ आशा, नयाँ उमङ्ग र नयाँ सुरुवातको प्रतीक पावन बडादसैँको पहिलो दिन घटस्थापना को शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏❤️

यस पवित्र अवसरले यहाँहरूको जीवनमा सुख, समृद्धि, शान्ति, सु-स्वास्थ्य र सफलताको नयाँ यात्रा प्रारम्भ गरोस्। माता दुर्गाको कृपाले हरेक घरपरिवारमा खुसी, प्रेम र सकारात्मक ऊर्जा छाइरहोस्। 🌼🪔

शुभ घटस्थापना! जय माता दी! 🙏🌸

— प्रभु एड्भेन्चर ट्राभल एण्ड टुर प्रा. लि.

📍 Min Bhawan, Kathmandu
📞 01-5924147 | 9801979443

#शुभघटस्थापना #घटस्थापना #बडादसैँ #दसैँकोशुभकामना

🎉 Happy Birthday, Sabina Karki! 🎂As our longest-serving and valued team member, your dedication, loyalty, and continuous...
10/10/2026

🎉 Happy Birthday, Sabina Karki! 🎂
As our longest-serving and valued team member, your dedication, loyalty, and continuous support mean so much to us.
Thank you for being an integral part of the Prabhu Adventure family throughout the years.
We look forward to many more years of success and togetherness. Wishing you happiness, good health, and prosperity always! 💐
With love & gratitude,
Prabhu Adventure Travel & Tour Pvt. Ltd.

✨ 𝗦𝗜𝗞𝗞𝗜𝗠 & 𝗗𝗔𝗥𝗝𝗘𝗘𝗟𝗜𝗡𝗚 | 𝟱 𝗡𝗶𝗴𝗵𝘁𝘀 𝟲 𝗗𝗮𝘆𝘀 ✨🎉 𝗗𝗮𝘀𝗵𝗮𝗶 𝗧𝗶𝗵𝗮𝗿 𝗢𝗳𝗳𝗲𝗿 🎉पूर्वी हिमालयको सुन्दरता नजिकबाट अनुभव गर्ने सपना यही दशै...
09/10/2026

✨ 𝗦𝗜𝗞𝗞𝗜𝗠 & 𝗗𝗔𝗥𝗝𝗘𝗘𝗟𝗜𝗡𝗚 | 𝟱 𝗡𝗶𝗴𝗵𝘁𝘀 𝟲 𝗗𝗮𝘆𝘀 ✨

🎉 𝗗𝗮𝘀𝗵𝗮𝗶 𝗧𝗶𝗵𝗮𝗿 𝗢𝗳𝗳𝗲𝗿 🎉

पूर्वी हिमालयको सुन्दरता नजिकबाट अनुभव गर्ने सपना यही दशैं–तिहारमा पूरा गरौं! शान्त गुम्बा, हरिया चिया बगान र हिमालको मनमोहक दृश्यसँगै अविस्मरणीय यात्रा तपाईंको प्रतीक्षामा छ।

📍 𝗧𝗼𝘂𝗿 𝗥𝗼𝘂𝘁𝗲
काठमाडौं ➔ काकडभिट्टा ➔ गान्तोक ➔ दार्जिलिङ ➔ धरान ➔ काठमाडौं

🌟 𝗧𝗼𝘂𝗿 𝗛𝗶𝗴𝗵𝗹𝗶𝗴𝗵𝘁𝘀
✅ नाम्ची: चारधाम, बुद्ध पार्क, साई मन्दिर र तेमी टी गार्डेन
✅ उच्च हिमाली क्षेत्रको सोमगो (Tsomgo) ताल
✅ गान्तोक भ्रमण: गणेश टोक, हनुमान टोक, ताशी भ्यू पोइन्ट, बाख्थाङ झरना र MG Marg
✅ दार्जिलिङ: चौरस्ता र स्थानीय बजार
✅ टाइगर हिलबाट कञ्चनजङ्घामाथि सूर्योदय 🌄
✅ पद्मजा नायडू हिमालयन जुलोजिकल पार्क, HMI, बतासिया लुप, तेन्जिङ रक, घुम गुम्बा र पीस प्यागोडा
✅ धरानका दन्तकाली, पिण्डेश्वरी, बुढासुब्बा र बराहक्षेत्र दर्शन 🙏

🍽️ 𝗠𝗲𝗮𝗹𝘀: दैनिक बिहानको खाजा, भेज लन्च र नन–भेज डिनर
🚘 𝗩𝗲𝗵𝗶𝗰𝗹𝗲: प्राइभेट Scorpio (जिप) वा ग्रुप बस

💰 𝗣𝗮𝗰𝗸𝗮𝗴𝗲 𝗣𝗿𝗶𝗰𝗶𝗻𝗴 (प्रति व्यक्ति)
🚘 𝗕𝘆 𝗦𝗰𝗼𝗿𝗽𝗶𝗼: रु. २५,०००
🚌 𝗕𝘆 𝗕𝘂𝘀: रु. २०,०००
💑 𝗖𝗼𝘂𝗽𝗹𝗲 𝗥𝗼𝗼𝗺: प्रति व्यक्ति थप रु. २,५००

✅ 𝗪𝗵𝗮𝘁’𝘀 𝗜𝗻𝗰𝗹𝘂𝗱𝗲𝗱

itinerary अनुसारको खाना
Twin sharing वा couple होटल बास
सिक्किम इन्ट्री परमिट, C-Form र सोमगो ताल Inner Line Permit
सोमगो तालका लागि स्थानीय गाइड

📄 𝗗𝗼𝗰𝘂𝗺𝗲𝗻𝘁𝘀 𝗡𝗲𝗲𝗱𝗲𝗱

नागरिकता वा राहदानीको सक्कल + १ फोटोकपी
३ वटा पासपोर्ट साइज फोटो

📞 𝗕𝗼𝗼𝗸 𝗡𝗼𝘄! सिट सीमित छन्।
WhatsApp / Call: 9801979443 | 9801979446 | 01-5924147
📍 मिन भवन, All in One Mart, बानेश्वर, काठमाडौं
🌐 www.prabhuadventure.com

❤️ 🇳🇵

08/10/2026

दसै तिहर अफर । दसै तिहर अफर

टुर जाने दिनहरु : scorpio बाट :
प्रतेक दिन जान मिल्ने

बसबाट : मुक्तिनाथ टुर (3N/4D) l
कर्तिक ; 5 / 7 / 9 / 13 / 21 / 26 गते ।

बसबाट : अप्पर मुस्ताङ. (5N/6D)
कर्तिक : 5 / 7 / 13 / 19 / 26 गते l

पाउने सुबिधाहरु:- ✅✅
✔️ छुसाङ भ्यालि घुमाउने
✔️ छोसार गुफा घुमाउने
✔️ लोमङ्थान दरबार र लोमाङ्थान भ्यालि घुमाउने
✔️ कोरोला बोडर / घर गुम्बा घुमाउने ।।
✔️ धुम्बा ताल घुमाउने ।
✔️बाग्लुंग कालिका भगवती दर्शन
✔️गलेश्वोर महादेव धाम दर्शन
✔️तातोपानीमा नुहाउने
✔️सुन्दर रुप्से झरना / माहाबिर झरना घुमाउने
✔️सुन्दर मार्फा गाऊ घुमाउने / लेते गाउँ
✔️सुन्दर जोमसोम बजार घुमाउने
✔️कागबेनी धाममा घुमाउने/ दर्शन गराउने
✔️मुक्तिनाथ दर्शन गराउने / घुमाउने
✔️बिनदाबसिनी मन्दिर दर्शन गराउने / घुमाउने
✔️पोखरा फेवा ताल घुमाउने
✔️पुम्दिकोट माहादेभ / सान्ती स्तुपा घुमाउने
✔️गुप्तेस्वोर गुफा घुमाउने
✔️डेभिड फल्स पनि घुमाउने
✔️जान आउन गाडीको सुबिधा
✔️ रातको होटल (delux attached room)
✔️ बिहानको नास्ता ( at hotel )
✔️ बिहानको खाना (Veg. Thakali)
✔️ बेलुकी को खाना (Non-Veg.thakali)
✔️ अन्य थुप्रै सुबिधा...
अप्पर मुस्ताङ टुर ( 5 night / 6 days )
प्रति व्यक्ति 13,500/- मात्र (5N/6D) by delux bus
प्रति व्यक्ति 16,500/- मात्र (4N/5D) by scorpo full package
प्रति व्यक्ति 18,500/- मात्र (5N/6D) by scorpo

mutinath pokhara tour rate 3N4D FULL PACKAGE
प्रति व्यक्ति 8,000/- मात्र (3N/4D) bus full package
प्रति व्यक्ति 9,500/- मात्र (3N/4D) ev hiace full package

प्रति व्यक्ति 11,500/- मात्र (3N/4D) by scorpo full package

Reservation Office:- Prabhu Adventure Travel and Tour PVT. LTD.
all in one mart , MInbhawan , kathmandu
Office : 01-5924147 / 015924148
Mobile: 9851143863
Mobile: ⁨9801979440
Mobile : 9801979441
Mobile : 9801979443
Mobile : 9801979446
WhatsApp मा पनि सम्पर्क गर्न सक्नु हुने छ।।
www.prabhuadventure.com

𝗣𝗥𝗔𝗕𝗛𝗨 𝗔𝗗𝗩𝗘𝗡𝗧𝗨𝗥𝗘 सँग छान्नुहोस् आफ्नो मनपर्ने गन्तव्य।सबै प्याकेजमा: स्ट्यान्डर्ड होटल | सबै खाना | ट्रान्सपोर्टेसन | सा...
07/10/2026

𝗣𝗥𝗔𝗕𝗛𝗨 𝗔𝗗𝗩𝗘𝗡𝗧𝗨𝗥𝗘 सँग छान्नुहोस् आफ्नो मनपर्ने गन्तव्य।
सबै प्याकेजमा: स्ट्यान्डर्ड होटल | सबै खाना | ट्रान्सपोर्टेसन | साइटसिइङ

━━━━━━━━━━━━━━━

❄️ 𝗞𝗔𝗟𝗜𝗡𝗖𝗛𝗢𝗪𝗞 𝗦𝗔𝗜𝗟𝗨𝗡𝗚 — कालिन्चोक सैलुङ | 𝟭𝗡/𝟮𝗗
बसबाट 𝗥𝘀. 𝟯,𝟬𝟬𝟬 देखि | स्कर्पियोबाट 𝗥𝘀. 𝟱,𝟱𝟬𝟬 देखि
- कालिन्चोक भगवती मन्दिर दर्शन
- केबलकारमा हिउँले ढाकिएको डाँडाको सैर
- सैलुङको ढुङ्गाको सिँढी र हिमाली दृश्य
- हिउँमा फोटो र रमाइलो

🙏 𝗕𝗛𝗔𝗜𝗥𝗔𝗩 𝗞𝗨𝗡𝗗𝗔 — भैरव कुण्ड | 𝟭𝗡/𝟮𝗗
स्कर्पियोबाट 𝗥𝘀. 𝟱,𝟱𝟬𝟬 देखि
काठमाडौँ → बगाम → चोकरमोकर → भैरव कुण्ड → काठमाडौँ
- सुकुटे बिच र भोटेकोशी
- बन्जी जम्प क्षेत्र र लिस्तीमाई मन्दिर
- चोकरमोकरबाट जुगल हिमालको दृश्य र सूर्यास्त
- पवित्र भैरव कुण्ड, प्रार्थना झण्डा र अल्पाइन जङ्गल

🌄 𝗣𝗢𝗞𝗛𝗔𝗥𝗔 𝗚𝗛𝗔𝗡𝗗𝗥𝗨𝗞 — पोखरा घान्द्रुक | 𝟮𝗡/𝟯𝗗
बसबाट 𝗥𝘀. 𝟲,𝟬𝟬𝟬 देखि | स्कर्पियोबाट 𝗥𝘀. 𝟵,𝟬𝟬𝟬 देखि
काठमाडौँ → घान्द्रुक → पोखरा → काठमाडौँ
- घान्द्रुक गाउँ, गुरुङ म्युजियम र हिमाली भ्यू प्वाइन्ट
- घान्द्रुकबाट अन्नपूर्णको सूर्योदय
- फेवा ताल र ताल बाराही मन्दिर
- डेभिस फल्स, गुप्तेश्वर महादेव गुफा र लेकसाइड

🚩 𝗣𝗔𝗧𝗛𝗜𝗩𝗔𝗥𝗔 𝗧𝗢𝗨𝗥 — पाथिभरा टुर | 𝟰𝗡/𝟱𝗗
स्कर्पियोबाट 𝗥𝘀. 𝟭𝟲,𝟱𝟬𝟬 देखि (Sharing)
Couple 𝗥𝘀. 𝟭𝟴,𝟱𝟬𝟬 | Single 𝗥𝘀. 𝟮𝟭,𝟬𝟬𝟬
काठमाडौँ → फिक्कल → माथिलो फेदी → पाथिभरा → फिक्कल → धरान → काठमाडौँ
- दिन १: कुसेश्वर महादेव दर्शन, फिक्कलमा बास
- दिन २: कन्याम/फिक्कल चिया बगान भ्रमण
- दिन ३: ३,७९४ मिटरमा पाथिभरा देवी दर्शन र हिमाली दृश्य
- दिन ४: पौ पाथिभरा माता, बुढा सुब्बा र दन्तकाली मन्दिर, धरान बजार
- दिन ५: चतरा धाम (बराहक्षेत्र) दर्शन र काठमाडौँ फिर्ती
विहानको खाजा ४ पटक, शाकाहारी लंच ५ पटक, मांसाहारी डिनर ४ पटक
२५–३० जनाको समूहका लागि बस प्याकेज उपलब्ध

🚂 𝗦𝗜𝗞𝗞𝗜𝗠 𝗗𝗔𝗥𝗝𝗘𝗘𝗟𝗜𝗡𝗚 — सिक्किम दार्जिलिङ | 𝟱𝗡/𝟲𝗗
बसबाट 𝗥𝘀. 𝟮𝟬,𝟬𝟬𝟬 देखि | स्कर्पियोबाट 𝗥𝘀. 𝟮𝟱,𝟬𝟬𝟬 देखि
काठमाडौँ → काकडभिट्टा → गान्तोक → दार्जिलिङ → काठमाडौँ
- गान्तोक: छाङ्गु (Tsomgo) ताल, बख्तांग झरना, हनुमान टोक, गणेश टोक, ताशी भ्यू प्वाइन्ट, फ्लावर गार्डेन, मोनास्ट्री
- एम.जी. मार्ग र गान्तोक रोपवे
- दार्जिलिङ: टाइगर हिलको सूर्योदय, हिमालयन जुलोजिकल पार्क, हिमालयन माउन्टेनियरिङ इन्स्टिच्युट, तेन्जिङ रक
- चिया बगान, जापानी मन्दिर, पिस प्यागोडा, बतासिया लुप र घुम मोनास्ट्री
- चौरस्ता घुमघाम र फिक्कल/कन्याम भ्रमण

💙 𝗥𝗔𝗥𝗔 𝗧𝗢𝗨𝗥 — रारा टुर | 𝟲𝗡/𝟳𝗗
बसबाट 𝗥𝘀. 𝟮𝟯,𝟬𝟬𝟬 देखि | स्कर्पियोबाट 𝗥𝘀. 𝟯𝟬,𝟬𝟬𝟬 देखि
काठमाडौँ → कोहलपुर → मान्म → रारा ताल → मान्म → कोहलपुर → काठमाडौँ
- नेपालको सबैभन्दा ठूलो ताल, रारा र वरपरको राष्ट्रिय निकुञ्ज
- मुर्मा टप हाइक
- कर्णाली नदीको बाटो, सिजा र नाग्मा
- साल जङ्गलको यात्रा र मान्म (कालिकोट)
- घोडा सवारी र तालको किनारमा साँझको समय

━━━━━━━━━━━━━━━

नोट: प्याकेजअनुसार प्रवेश शुल्क/टिकट, VAT/कर र व्यक्तिगत खर्च समावेश नहुन सक्छ। पूर्ण विवरणका लागि सम्पर्क गर्नुहोस्।
कुनै पनि प्याकेज तपाईंको आवश्यकताअनुसार कस्टमाइज गर्न सकिन्छ।

छोटो बिदा होस् वा लामो, साथीभाइ र परिवारसँग यात्राको योजना बनाउनुहोस्, बाँकी व्यवस्था हामी गर्छौँ!

📲 𝗕𝗢𝗢𝗞 𝗡𝗢𝗪 — अहिले नै बुक गर्नुहोस्!
सम्पर्क: 𝟵𝟴𝟬𝟭𝟵𝟳𝟵𝟰𝟰𝟯 (WhatsApp पनि)
फोन: 𝟬𝟭-𝟱𝟵𝟮𝟰𝟭𝟰𝟳/𝟰𝟴
वेबसाइट: www.prabhuadventure.com
ठेगाना: मिन भवन, बानेश्वर, काठमाडौँ

𝗣𝗿𝗮𝗯𝗵𝘂 𝗔𝗱𝘃𝗲𝗻𝘁𝘂𝗿𝗲 𝗧𝗿𝗮𝘃𝗲𝗹 & 𝗧𝗼𝘂𝗿 𝗣𝘃𝘁. 𝗟𝘁𝗱. — नेपालको विश्वसनीय यात्रा साथी 🇳🇵

06/10/2026

हामी तपाईंको ग्रुपको चाहना, समय र माग (Demand) अनुसार टुर प्याकेजहरूलाई कस्टमाइज (Customize) गरी सहज रूपमा उपलब्ध गराउँछौँ।

📍 हाम्रा प्रमुख टुर प्याकेजहरू:
मुक्तिनाथ मन्दिर दर्शन (३ रात / ४ दिन)

अपर मुस्ताङ (४ रात / ५ दिन)

मनाङ भ्याली ( 3 रात / ४ दिन )

ढोरपाटन (४ रात / ५ दिन) / (३ रात / ४ दिन)

पोखरा / घान्द्रुक (२ रात / ३ दिन)

कालिञ्चोक / सैलुङ (१ रात / २ दिन)

दार्जिलिङ / सिक्किम (६ रात / ७ दिन )

पाथिभरा टुर (४ रात / ५ दिन)

रारा लेक (६ रात / ७ दिन )

प्रभु एड्भेन्चर ट्राभल एण्ड टुर – जहाँ पनि, जहिले पनि! 🚌✨

📞 बुकिङ तथा विस्तृत जानकारीका लागि:
हामीलाई सिधै सम्पर्क गरी आफ्नो टुर सहजै बुकिङ गर्न सक्नुहुनेछ:
Reservation Office:- Prabhu Adventure Travel and Tour PVT. LTD.
all in one mart , MInbhawan , kathmandu
Office : 01-5924147 / 015924148
Mobile: 9851143863
Mobile: ⁨9801979441
Mobile : 9801979442
Mobile : 9801979443
Mobile : 9801979445
WhatsApp मा पनि सम्पर्क गर्न सक्नु हुने छ।।
www.prabhuadventure.com

"प्रभु एड्भेन्चर ट्राभल – जहाँ पनि, जहिले पनि।"

🛣️ Nepal Highway & Weather Update 🌤️Planning to travel? Here is the latest on road and weather conditions across Nepal.✅...
03/10/2026

🛣️ Nepal Highway & Weather Update 🌤️

Planning to travel? Here is the latest on road and weather conditions across Nepal.

✅ Highway Status: Major routes are open and improving

Kathmandu – Pokhara: Open (smooth travel)
Prithvi Highway (Pokhara – Mugling): Open
BP Highway (Kathmandu – Narayanghat): Open
East-West Highway (Damauli – Butwal): Open

Some hilly sections may have minor landslides or road work. Traffic is being managed and cleared regularly.

📢 Travel Alert: More routes expected to open soon

Araniko Highway (Kathmandu – Kodari): likely to open in the coming days, subject to clearance
Manang – Mustang Road: gradually opening, with limited access in some areas
Landslide-prone rural routes: under regular monitoring, with clearance work in progress

Most affected routes are expected to be fully accessible within the next few days, depending on weather and ground conditions.

☀️ Weather Outlook: Fewer rains, clearer days ahead

Light to moderate rain is possible in some areas for the next 1–2 days
Weather is gradually stabilizing, with more sunny breaks across most regions
Temperatures are rising and travel conditions are expected to improve

For official confirmation on the end of the monsoon, please follow the latest updates from the Department of Hydrology and Meteorology (DHM).

🚙 Travel safe, plan ahead, and explore more of Nepal. The journey continues, and Nepal is ready to welcome you! 🇳🇵

📞 01-5924147 | 9801979443
📍 Min Bhawan, Kathmandu

Prabhu Adventure Travel & Tour Pvt. Ltd.

  🎉 दसै तिहार अफर 🎉मुक्तिनाथ टुर र  अप्पर मुस्ताङ टुर 🙏 मुक्तिनाथ टुर (3N/4D)🚌 बसबाट प्रस्थान मिति📅 असोज: २५ / २९ / ३१ ग...
01/10/2026

🎉 दसै तिहार अफर 🎉
मुक्तिनाथ टुर र अप्पर मुस्ताङ टुर
🙏 मुक्तिनाथ टुर (3N/4D)

🚌 बसबाट प्रस्थान मिति
📅 असोज: २५ / २९ / ३१ गते मात्र
📅 कार्तिक: ५ / ७ / ९ / १३ / २१ / २६ गते

💰 Full Package रेट (3N/4D)
🚌 बस: प्रति व्यक्ति रु. ८,०००/- मात्र
🚐 EV Hiace: प्रति व्यक्ति रु. ९,५००/- मात्र
🚙 Scorpio: प्रति व्यक्ति रु. ११,५००/- मात्र

🏔️ अप्पर मुस्ताङ टुर (5N/6D)

🚌 बसबाट प्रस्थान मिति
📅 असोज: २९ गते
📅 कार्तिक: ५ / ७ / १९ / २६ गते

💰 टुर रेट
🚌 Deluxe बस (5N/6D): प्रति व्यक्ति रु. १३,५००/- मात्र
🚙 Scorpio Full Package (4N/5D): प्रति व्यक्ति रु. १६,५००/- मात्र
🚙 Scorpio (5N/6D): प्रति व्यक्ति रु. १८,५००/- मात्र

🚙 Scorpio बाट: मुस्ताङ / अप्पर मुस्ताङ प्रत्येक दिन जान मिल्ने

📍 घुम्ने र दर्शन गर्ने ठाउँहरू
✅ छुसाङ भ्यालि
✅ छोसार गुफा
✅ लोमान्थाङ दरबार र लोमान्थाङ भ्यालि
✅ कोरोला बोर्डर / घर गुम्बा
✅ धुम्बा ताल
✅ बाग्लुङ कालिका भगवती दर्शन
✅ गलेश्वर महादेव धाम दर्शन
✅ तातोपानीमा नुहाउने
✅ सुन्दर रुप्से झरना / महावीर झरना
✅ सुन्दर मार्फा गाउँ / लेते गाउँ
✅ सुन्दर जोमसोम बजार
✅ कागबेनी धाम दर्शन
✅ मुक्तिनाथ दर्शन
✅ बिन्दावासिनी मन्दिर दर्शन
✅ पोखरा फेवा ताल
✅ पुम्दिकोट महादेव / शान्ति स्तुपा
✅ गुप्तेश्वर गुफा
✅ डेभिड फल्स

🎁 प्याकेजमा पाउने सुविधाहरू
🚌 जान आउन गाडीको सुविधा
🏨 रातको होटल (Deluxe Attached Room)
🍳 बिहानको नास्ता (होटलमा)
🍛 बिहानको खाना (Veg. Thakali)
🍗 बेलुकीको खाना (Non-Veg. Thakali)
☎️ २४/७ सपोर्ट र सहयोग
➕ अन्य थुप्रै सुविधाहरू

📍 Reservation Office: Prabhu Adventure Travel & Tour Pvt. Ltd.
All in One Mart, Minbhawan, Kathmandu
☎️ Office: 01-5924147 / 01-5924148
📱 Mobile: 9851143863 / 9801979440 / 9801979441 / 9801979443 / 9801979446
💬 WhatsApp मा पनि सम्पर्क गर्न सक्नुहुने छ।
🌐 www.prabhuadventure.com

Address

Prabhu Adventure Travel And Tour Kathmandu
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:45
Tuesday 10:00 - 17:45
Wednesday 10:00 - 17:45
Thursday 10:00 - 16:45
Friday 10:00 - 16:45
Saturday 11:00 - 15:00
Sunday 10:00 - 16:45

Telephone

+97714115677

Alerts

Be the first to know and let us send you an email when Prabhu Adventure Travel and Tour PVT. LTD. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category