18/02/2026
नयाँ वर्ष, नयाँ आशा र नयाँ यात्राको सुरुवात।
हिमाली संस्कृतिको सुन्दर पृष्ठभूमिमा मनाइने ग्याल्पो ल्होसारले तपाईंको जीवनमा सफलता, समृद्धि र सुखद यात्राहरू ल्याओस्।
यस पावन अवसरमा Golden Gate Travels & Tours सम्पूर्ण ग्राहक, सहकर्मी तथा शुभचिन्तकहरूमा मंगलमय शुभकामना व्यक्त गर्दछ।
#ग्याल्पोल्होसार२०८२ #ल्होसारकोशुभकामना #नयाँयात्रा #नयाँगन्तव्य #सुखसमृद्धि #हिमालीसंस्कृति