
28/05/2025
गणतन्त्र दिवस २०८२ को हार्दिक शुभकामना!
यो दिन हाम्रा शहीदहरूको अमूल्य बलिदान र जनताको अविचलित संघर्षद्वारा प्राप्त गणतन्त्र व्यवस्थालाई सम्मान गर्ने दिन हो।
हाम्रो कर्तव्य अबको पुस्तालाई न्याय, समानता र समावेशितामा आधारित उज्यालो भविष्य सुम्पिनु हो।
#गणतन्त्रदिवस #जयनेपाल