15/02/2026
सुरुसुरुमा लाग्थ्यो, रास्वपाले ८०/८५ सिट ल्याएर पहिलो पार्टी बन्नेछ। तर विगत ४ दिनमा ९-१० वटा जिल्लाको भ्रमण गर्दा मैले जे देखेँ, त्यसले मेरो सोच नै बदलिदिएको छ। सहरदेखि गाउँसम्म जुन खालको जनलहर र उत्साह उर्लिएको छ,रातको ९/१० बजेपनी आफ्नो नेता कुरेर बसेको त्यो था-मी नस*क्नुको भि-ड सम्झ्दा म अझैसम्म अचम्मित परिरहेको छु।
स्थानीय नागरिकहरूको भावना र भुइँतहको वास्तविकता बुझेपछि म यो निष्कर्षमा पुगेको छु कि रवि लामिछानेले केही दिनअघि सामाजिक सञ्जालमा लेखे जस्तै फागुन २१ गते साच्चै 'सु-नामी' आउनेवाला छ। यदि फागुन २० गतेको रातसम्म कुनै अप्र*त्याशित परिस्थिति सिर्जना भएन भने, नेपाली राजनीतिको इतिहासमा एउटा नयाँ र शक्तिशाली अध्याय लेखिने निश्चित छ।
Cp By Subash Sharma