21/04/2026
,Pokhara tours for the recreations and education tours पोखरावाट गोरखा तथा गोरखावाट पोखरा वस ले पोखरा पुग्न र आउन सजिलो वनाउँछ। त्यस्तै पोखरावाट चितवन र चितवनवाट पोखरा सेयरिड. वस टुर को पनि व्यवस्था छ र प्राइभेट कार , हाइस तथा वस ग्रुप साइज अनुुसार, हुन्छ। पोखराको लोकल साईटसिइड. सेयरिड. वस वाट पनि हुन्छ साथै प्राइभेट कार, हाइसको पनि व्यवस्था छ।
पोखरा गोरखा साइडसिइड.
१, काठमाण्डौवाट गोरखा वस तथा हाइसवाट ।
२, गोरखा टुर कारवाट , गोरखा दरवार , रामशाह चौतारा, भिमसेन पार्क , विन्ध्यावासिनी मन्दिर , पश्चिमकाली, चिल्ड्र्ेन पार्क भिउ, द्रव्य शाह मेमोरियल पार्क ,त्यसपछि वारपाक वसवाट
३, वारपाक लापराक भिउ पोइन्ट , लापराक नमुना वस्ती, त्यसपछि पोखरा प्रस्थान ।
४, पोखरा सिटी टुर सेयरिड. वसवाट अथवा प्राइभेट कार, जीपवाट
पुम्दिीकोट, शान्ति पिस स्टुपा, डेभिट फल्स, गुप्तेश्वर केभ, फेवाताल ताल वराही, विन्ध्यावासिनी टेम्पल, व्याट केभ, महेन्द्र गुफा, सेती रिभर गोर्ज त्यसपछि आफ्नो गन्तव्यमा फर्कने अथवा टुर लम्व्याउने।
यदि गोरखा वाहेक चितवन, पोखरा लुम्विनी टुर गर्ने हो भने।
पहिलो दिनमा चितवन र त्यसमा जीप सफारी , थारु भिलेज टुर, कल्चरल लोक नाँच
दोश्रो दिनमा पोखरा तथा लेक साइट घुमघाम
तेश्रो दिनमा पुम्दिीकोट, शान्ति पिस स्टुपा, डेभिट फल्स, गुप्तेश्वर केभ, फेवाताल ताल वराही, विन्ध्यावासिनी टेम्पल, व्याट केभ, महेन्द्र गुफा, सेती रिभर गोर्ज त्यसपछि लुम्विनी प्रस्थान ।
चौथो दिनमा लुम्विनी टुर गरी आफ्नो गन्तव्यमा फर्कने।