Nepal Mantra

Nepal Mantra Daily updates, nature & news. Your window to Nepal’s essence! 🌿🗞️✨

Dawn Rain
16/07/2026

Dawn Rain

16/07/2026

Tractor

16/07/2026

Plough up

16/07/2026

Tractor Ploughing field

15/07/2026

Insane Attack

15/07/2026

ऋषि धमलाको भनाइ:

"म रौतहटका जनताको मुहार परिवर्तन गर्न गएको हुँ, र अझै पनि जानेछु। म आज पनि रौतहटका जनताकै बीचमा छु। रौतहटबाट धेरै फोन आउँछन्, धेरै पीडितहरू मलाई भेट्न आउँछन्। मधेश प्रदेशको रौतहट जिल्लालाई समृद्ध बनाएरै छाड्छु। त्यो गर्ने साहस मसँग छ, र काम गरेर देखाएरै छाड्छु।"

15/07/2026

ट्राफिक नियमसम्बन्धी प्रस्तावित जरिवानाबारे मन्त्री सुनिल लम्सालको भनाइ:

"ओभरस्पिड गरेकै भरमा सिधै रु. ५० हजार जरिवाना लाग्दैन। जरिवाना स्पिडको स्तर (Intensity) र नियम उल्लंघन कति पटक दोहोरिएको छ (Repetition) भन्ने आधारमा रु. ५०० देखि रु. ५० हजारसम्म हुन सक्छ। बारम्बार ट्राफिक नियम उल्लंघन गर्नेको लाइसेन्स रद्द हुन सक्छ। साथै, जरिवाना तिर्न नसक्नेले श्रमदानमार्फत पनि त्यसको परिपूर्ति गर्न सक्ने व्यवस्था गरिनेछ।"

15/07/2026

ट्राफिक नियम उल्लंघन गर्दा १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ। तर भुटानी शरणार्थी प्रकरणजस्तो करोडौँ रुपैयाँको ठगीमा संलग्न व्यक्तिहरूलाई ३०–४० हजार रुपैयाँ जरिवाना तिरेर उन्मुक्ति पाउने व्यवस्था रहेको देखिन्छ। न्याय र कानुनको यस्तो असन्तुलनले धेरै प्रश्न उठाएको छ।

अजब नेपालको गजब चाला!

14/07/2026

ट्राफिक नियम उल्लंघन गरेमा जरिवाना ५० हजार रुपैयाँसम्म हुन सक्ने प्रस्ताव। रकम तिर्न नसक्नेहरूका लागि ‘श्रमदान’ मार्फत जरिवाना तिर्न सकिने व्यवस्था ल्याउने तयारी भइरहेको छ : मन्त्री लम्साल

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Mantra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share