18/06/2026
🙏 अमरनाथ – वैष्णो देवी तीर्थ यात्रा २०८३ 🙏
📍अयोध्या • हरिद्वार • अमृतसर • हिमाञ्चल • वृन्दावन • श्रीनगर • अमरनाथ • वैष्णो देवी
🗓️ प्रस्थान मिति: असार २२ गते, सोमबार
🚌 अवधि: १५ रात १६ दिन
❄️ यात्रा माध्यम: आरामदायी A/C स्लिपर कोच बस
✨ यात्राका मुख्य आकर्षणहरू:
🔸 बाबा बर्फानी अमरनाथको दिव्य दर्शन
🔸 वैष्णो देवी माताको पावन दर्शन
🔸 अमृतसरको स्वर्ण मन्दिर
🔸 श्रीनगर डल ताल र काश्मिरका रमणीय दृश्यहरू
🔸 हरिद्वारको गंगा आरती
🔸 वृन्दावनको भक्तिमय वातावरण
🍛 सेवाहरू:
✔️ यात्रा अवधिभर सात्विक भोजन
✔️ सुविधा सम्पन्न होटल बसोबास
✔️ आरामदायी A/C स्लिपर कोच यात्रा
✔️ अनुभवी टिम तथा गाइड सेवा
✔️ सुरक्षित र व्यवस्थित तीर्थ यात्रा
💰 प्याकेज शुल्क:
👉 प्रति व्यक्ति ने.रु. ४०,०००/- मात्र
🙏 आफ्नो जीवनलाई आध्यात्मिक ऊर्जा र शान्तिले भरिपूर्ण बनाउने यो अवसर नछुटाउनुहोस्…
🔰 त्रिदेवी तीर्थ यात्रा सेवा – तपाईंको विश्वासिलो यात्रा साथी
यात्रा सम्बन्धि बृस्तित जानकारी र बुकिङको लागि तल दिइएको नम्बरमा सम्पर्क गर्नुहोस
📞 सिट सीमित छन् – आजै बुक गर्नुहोस्!
**त्रिदेवि तिर्थ यात्रा सेवा**
☎01-4957753
📲+977-9851079635 (𝘞ʜᴀᴛ𝘴𝘈ᴘᴘ)
Sorahkhutte-16,Kathmandu-Nepal
📧[email protected]
🌐www.packurbagsnepal.com