20/08/2023
नेपाल वायुसेवा निगमले २०८० भाद्र २० गते तद्नुसार ०६ सेप्टेम्वर २०२३ देखि काठमाडौबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान (Direct Flight) गर्ने गरी आजबाट टिकट बुकिङ् खुल्ला गरेको छ ।
Promotional Price:
Starting from NPR 35,000/- for KTM-DMM
Starting from SAR 595/- for DMM-KTM