Samyak Yatra

Samyak Yatra Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samyak Yatra, Travel Agency, Baluwatar, Kathmandu.

We are specialized in Buddhist Pilgrimage Tours across Nepal, India, Tibet & Bhutan, offering not just a journey but a soulful experience.

हामी नेपाल, भारत, तिब्बत र भुटानमा बौद्ध तीर्थयात्रा भ्रमणमा विशेषीकृत छौं ।

📿बौद्ध तीर्थयात्राको गहिरो आध्यात्मिक अनुभव:नेपाल, भूटान र तिब्बत (चीन) भरिका पवित्र स्थलहरूको यात्रा तपाईंका लागि विशेष...
12/06/2026

📿बौद्ध तीर्थयात्राको गहिरो आध्यात्मिक अनुभव:

नेपाल, भूटान र तिब्बत (चीन) भरिका पवित्र स्थलहरूको यात्रा तपाईंका लागि विशेष रूपमा तयार गरिन्छ।

सुविधाजनक र व्यवस्थित बौद्ध यात्राका लागि हामीसँग सम्पर्क गर्नुहोस् र हामीसँग जोडिनुहोस्।

#सम्यकयात्रा #बौद्धतीर्थयात्रा #नेपाल #गुरुरिन्पोछे

काठमाडौं उपत्यकामा रहेका गुरु रिन्पोछेसँग सम्बन्धित पवित्र स्थलहरू—आध्यात्मिक साधना र शान्तिको महत्वपूर्ण केन्द्रहरू। 🙏✨...
08/06/2026

काठमाडौं उपत्यकामा रहेका गुरु रिन्पोछेसँग सम्बन्धित पवित्र स्थलहरू—आध्यात्मिक साधना र शान्तिको महत्वपूर्ण केन्द्रहरू। 🙏✨

असुुर र याङ्लेशो गुफादेखि स्वयम्भूनाथ र बौद्धनाथसम्म, प्रत्येक स्थलले गहिरो आध्यात्मिक अनुभूति प्रदान गर्छ।

बौद्ध तीर्थस्थलहरूको सुविधाजनक भ्रमणका लागि हामीसँग सम्पर्क गर्नुहोस्।
#नेपाल #गुरुरिन्पोछे #बौद्धतीर्थयात्रा #सम्यकयात्रा

गुरु रिन्पोछे तीर्थ यात्रा – Samyak Yatra सँग“पाँच पवित्र स्थान, एक गहिरो आध्यात्मिक यात्रा”वज्रयान बुद्धधर्मलाई हिमाली ...
04/06/2026

गुरु रिन्पोछे तीर्थ यात्रा
– Samyak Yatra सँग

“पाँच पवित्र स्थान, एक गहिरो आध्यात्मिक यात्रा”

वज्रयान बुद्धधर्मलाई हिमाली क्षेत्रमा स्थापित गर्ने श्रेय आठौँ शताब्दीका महागुरु पद्मसम्भव (गुरु रिन्पोछे)
लाई जान्छ।
उहाँ भारतीय उपमहाद्वीपको ओडियानस्थित धनकोश तालको कमलको फूलमा अमिताभ बुद्धको निर्माणकायको रुपमा जन्मिनुभएको मानिन्छ।
उहाँले नेपालका विभिन्न पवित्र स्थानहरूमा ध्यान साधना र सिद्धि गर्नुभएको थियो — ती दुर्लभ ध्यान स्थलहरूमा आज पनि उहाँको उपस्थिति अनुभव गर्न सकिन्छ।

🙏 Samyak Yatra ले ल्याउँदैछ एक अनुपम अवसर –
गुरु रिन्पोछे सिद्ध भूमि तीर्थयात्रा (Guru Rinpoche Circuit)
जहाँ तपाईँ पाँच पवित्र स्थानहरूमा पुग्न सक्नुहुनेछ, जहाँ उहाँले ध्यानको अभ्यास गर्नुभएको थियो।

🛕 तीर्थ स्थलहरू:
1️. कबिलास र देवीघाट – नुवाकोट
2️. छुमिक झ्याङछुप (ऋषेश्वर)– मकवानपुर
3️. असुर र याङ्लेसो गुफा – फर्पिङ , काठमाडौं
4️. तेमाल (यारिनाग) – काभ्रे
5️. मारातिका (हलेसी) – खोटाङ

📿 गुरु रिन्पोछेले साधना अभ्यास गरेको पावन भूमिमा, अब तपाईँको पनि यात्रा पवित्र बनोस्।

📆 समयावधि : ६ दिन / ५ रात
💸 प्याकेज सुरु मूल्य: रु. २७,५५० मात्र (१४ जना वा सो भन्दा बढी)
प्याकेजमा समावेश सुविधा:
● सम्पूर्ण यात्राका लागि आरामदायी जीप सेवा
● स्तरीय होटलमा आवास व्यवस्था
● दैनिक नास्ता, दिउँसो र बेलुकाको शाकाहारी भोजन
● सम्पूर्ण यात्रामा अनुभवी गाइडको साथ
● शान्त, सुरक्षित र प्रेरणादायक वातावरण
📲 आजै बुक गर्नुहोस् !
📞 सम्पर्क: + ९७७ ९८१६२१६०००
#बौद्धतीर्थयात्रा #सम्यकयात्रा #नेपाल #गुरुरिन्पोछे

हिमाली बौद्ध परम्पराअनुसार भगवान् बुद्धको जन्म, बोधि र महापरिनिर्वाणको त्रिसंयोग — पवित्र सागा दावा पर्वको हार्दिक शुभका...
31/05/2026

हिमाली बौद्ध परम्पराअनुसार भगवान् बुद्धको जन्म, बोधि र महापरिनिर्वाणको त्रिसंयोग — पवित्र सागा दावा पर्वको हार्दिक शुभकामना।
सबैमा शान्ति, करुणा र मंगलमय जीवनको कामना।

भवतु सर्व मंगलम् 🙏

#सम्यकयात्रा #बौद्धतीर्थयात्रा #बुद्धधर्म

📿बौद्ध तीर्थयात्राको गहिरो आध्यात्मिक अनुभवनेपाल, भूटान र तिब्बत (चीन) भरिका पवित्र स्थलहरूको यात्रा तपाईंका लागि विशेष ...
31/05/2026

📿बौद्ध तीर्थयात्राको गहिरो आध्यात्मिक अनुभव

नेपाल, भूटान र तिब्बत (चीन) भरिका पवित्र स्थलहरूको यात्रा तपाईंका लागि विशेष रूपमा तयार गरिन्छ।

सुविधाजनक र व्यवस्थित बौद्ध यात्राका लागि हामीसँग सम्पर्क गर्नुहोस् र हामीसँग जोडिनुहोस्।

#बुद्धधर्म #बौद्धतीर्थयात्रा #नेपाल #सम्यकयात्रा

शाक्यमुनी बुद्ध सर्किट यात्रा – Samyak Yatra सँग"पाँच पवित्र स्थल, एक अनुपम आध्यात्मिक अनुभूति"भगवान् बुद्धको जीवनका महत...
27/05/2026

शाक्यमुनी बुद्ध सर्किट यात्रा – Samyak Yatra सँग
"पाँच पवित्र स्थल, एक अनुपम आध्यात्मिक अनुभूति"

भगवान् बुद्धको जीवनका महत्वपूर्ण पानाहरू —
जन्म, ज्ञानको खोजी, बोधिलाभ, धर्मचक्र प्रवर्तन र महापरिनिर्वाण — यिनै ऐतिहासिक र आध्यात्मिक घटनासँग जोडिएका स्थलहरूलाई दिव्य र पवित्र स्थान मानिन्छ।
📿 भगवान् बुद्ध स्वयंले जीवनको अन्तिम क्षणमा यी स्थानहरुको तीर्थयात्रा गर्ने सल्लाह दिनुभएको थियो।
जब प्रिय शिष्य आनन्दले बुद्धको निकट महापरिनिर्वाण देखेर चिन्ता व्यक्त गरे, उहाँले सम्झाउँदै भन्नुभयो:

“मेरा शिष्यहरूले कम्तीमा पनि मुख्य चार ठाउँको भ्रमण गरेमा मैले दिएको उपदेशमाथि श्रद्धा गरेर त्यसबाट प्रेरणा लिन सक्नेछन्, जसको महत्व मलाई भेटेबराबरको हुनेछ । त्यसकारण तिमी यसमा कत्ति पनि चिन्ता नगर आनन्द !”
Samyak Yatra ले ल्याएको छ एक अनुपम अवसर — शाक्यमुनि बुद्ध सर्किट यात्रा, यी पवित्र स्थलहरूको समावेशसहितको भ्रमण।

🛕तिर्थ स्थलहरु:
लुम्बिनी
बोधगया
सारनाथ
कुशीनगर
राजगीर

📆 समयावधि: ७ दिन / ६ रात
💸 प्याकेज सुरु मूल्य: रु.६०,००० बाट आरम्भ

प्याकेजमा समावेश सुविधा:
✓अन्तर्राष्ट्रिय हवाई भाडा
✓आन्तरिक उडानको हवाई भाडा
✓दैनिक ब्रेकफास्ट र डिनर
✓एसीयुक्त होटल (3 Star) मा आरामदायी बास
✓यात्रा अवधिभर एसीवाला गाडी
✓बुद्धका उपदेश बमोजिम ठाउँअनुसारका सूत्रपाठ एवं ध्यानका लागि उचित मार्गदर्शन

निर्धारित प्रस्थान मिति-२०८२-०६-१३ ( September 29)
📲 आजै बुक गर्नुहोस्!
विस्तृत जानकारीका लागि सम्पर्क:
9816216000 (मोबाइल/ह्वाट्सएप)
सम्यक यात्रा
#सम्यकयात्रा #बौद्धतीर्थयात्रा #बोधगया #सारनाथ #लुम्बिनी #कुशीनगर #राजगीर

२५७० औँ बुद्ध पूर्णिमाको शुभकामना।   #सम्यकयात्रा    #बौद्धतीर्थयात्रा
01/05/2026

२५७० औँ बुद्ध पूर्णिमाको शुभकामना।

#सम्यकयात्रा #बौद्धतीर्थयात्रा

गुरु रिन्पोछे तीर्थ यात्रा – Samyak Yatra सँग“पाँच पवित्र स्थान, एक गहिरो आध्यात्मिक यात्रा”वज्रयान बुद्धधर्मलाई हिमाली ...
23/04/2026

गुरु रिन्पोछे तीर्थ यात्रा
– Samyak Yatra सँग

“पाँच पवित्र स्थान, एक गहिरो आध्यात्मिक यात्रा”

वज्रयान बुद्धधर्मलाई हिमाली क्षेत्रमा स्थापित गर्ने श्रेय आठौँ शताब्दीका महागुरु पद्मसम्भव (गुरु रिन्पोछे)
लाई जान्छ।
उहाँ भारतीय उपमहाद्वीपको ओडियानस्थित धनकोश तालको कमलको फूलमा अमिताभ बुद्धको निर्माणकायको रुपमा जन्मिनुभएको मानिन्छ।
उहाँले नेपालका विभिन्न पवित्र स्थानहरूमा ध्यान साधना र सिद्धि गर्नुभएको थियो — ती दुर्लभ ध्यान स्थलहरूमा आज पनि उहाँको उपस्थिति अनुभव गर्न सकिन्छ।

🙏 Samyak Yatra ले ल्याउँदैछ एक अनुपम अवसर –
गुरु रिन्पोछे सिद्ध भूमि तीर्थयात्रा (Guru Rinpoche Circuit)
जहाँ तपाईँ पाँच पवित्र स्थानहरूमा पुग्न सक्नुहुनेछ, जहाँ उहाँले ध्यानको अभ्यास गर्नुभएको थियो।

🛕 तीर्थ स्थलहरू:
1️. कबिलास र देवीघाट – नुवाकोट
2️. छुमिक झ्याङछुप (ऋषेश्वर)– मकवानपुर
3️. असुर र याङ्लेसो गुफा – फर्पिङ , काठमाडौं
4️. तेमाल (यारिनाग) – काभ्रे
5️. मारातिका (हलेसी) – खोटाङ

📿 गुरु रिन्पोछेले साधना अभ्यास गरेको पावन भूमिमा, अब तपाईँको पनि यात्रा पवित्र बनोस्।

📆 समयावधि : ६ दिन / ५ रात
💸 प्याकेज सुरु मूल्य: रु. २७,५५० मात्र (१४ जना वा सो भन्दा बढी)
प्याकेजमा समावेश सुविधा:
● सम्पूर्ण यात्राका लागि आरामदायी जीप सेवा
● स्तरीय होटलमा आवास व्यवस्था
● दैनिक नास्ता, दिउँसो र बेलुकाको शाकाहारी भोजन
● सम्पूर्ण यात्रामा अनुभवी गाइडको साथ
● शान्त, सुरक्षित र प्रेरणादायक वातावरण
📲 आजै बुक गर्नुहोस् !
📞 सम्पर्क: + ९७७ ९८१६२१६०००
#बौद्धतीर्थयात्रा #सम्यकयात्रा #नेपाल #गुरुरिन्पोछे

Address

Baluwatar
Kathmandu

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Samyak Yatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category