17/03/2025
Lomanthng China border and Muktinath Darshan group joining tours packge by the Green City Travel and Tours(p.)Ltd. at 9847303463 and 9847303562 China border , Korolla , Muktinath Darshan package.. चाइना वोर्डर मुक्तिनाथ दर्शन टुर जोइन ग्रुपमा हजुरहरु सवैलाई स्वागत छ। हामी सँग सुनौली वुटवल भैरहवा देखि पाल्पा , स्याड्जा वाट पनि मुक्तिनाथ दर्शन यात्रा गराईन्छ। त्यस्तै नारायणढ भरतपुर , मुग्लिड. वाट पनि यात्रा गराईन्छ। गोरखा धादिड. आदि ठाँउवाट पनि ग्रुप जोइन हुन सक्नुहुनेछ। शुक्रवार रात्री वसमा पोखरा गई पोखरा Muktinath Darshan , upper mustang, lomanthang, Dhumba lake tours. Marpha , Rupse Jharana, Tatopani, Baglung Kalika, Kusma bridge, Galeshowaer Dham with Pokhara city tours. मुक्तिनाथ घुमघाम गरी सोमवार राती वा मंगलवार विहान काठमाण्डौ आईपुग्ने। पोखरा जाने वेलामा नाईट वसमा वा फर्कने वेलामा नाईट वसमा अथवा ३ ४ वजेको हाइसमा फर्कने। १ रात पोखरा १ रात मुक्तिनाथ जाँदा । यसो गर्दा २ रात होटलमा वास वस्न परयो। १ दिन पोखरा घुमघाम , २ दिन पोखरा मुक्तिनाथ आउन जान र १ रात अथवा २ रात वसमा। मुक्तिनाथ सिधै काठमाण्डौको वसमा आए पनि हुन्छ। काठमाण्डौवाट सिधा मुक्तिनाथ जाने भोलिपल्ट ११ वजे मुक्तिनाथ पुग्ने। पर्सिपल्ट पोखरा फर्कि १ नाईट वस्ने , झन पर्सी दिनभर पोखरा घुम्ने र नाईटमा वसमा फर्कि निकोपर्सी विहान काठमाण्डौ आउने। अथवा ३ रात ४ दिनको प्याकेजमा स्कर्पियो लैजाने।