Raj Kumar Rai

Raj Kumar Rai Raj Kumar Rai is from Nepal and working for Travel and tourism industry of Nepal. Trekking,Expidition
(1)

25/02/2026
⚠️२०८२ फागुन २१ निर्वाचन विशेष यात्रा सचेतना सूचना ⚠️नेपाल सरकारद्वारा २०८२ फागुन २१ मा देशभर निर्वाचन कार्यक्रम तय गरिए...
24/02/2026

⚠️२०८२ फागुन २१ निर्वाचन विशेष यात्रा सचेतना सूचना ⚠️

नेपाल सरकारद्वारा २०८२ फागुन २१ मा देशभर निर्वाचन कार्यक्रम तय गरिएको छ। निर्वाचनको समयमा देशका विभिन्न स्थानहरूमा सुरक्षा व्यवस्था कडा गरिने, सवारी साधनमा जाँच बढाइने तथा केही स्थानमा यातायात आंशिक रूपमा प्रभावित हुन सक्ने सम्भावना रहेको छ।
यस सन्दर्भमा सम्पूर्ण स्वदेशी तथा विदेशी पर्यटक, ट्राभल कम्पनी, ट्रेकिङ समूह तथा यात्रु महानुभावहरूलाई निम्न अनुरोध गरिन्छ:

🚫 लामो दूरीको यात्रा नगर्नुहोस्
निर्वाचनको दिन र त्यसअगाडि/पछाडि अनावश्यक रूपमा लामो दूरीको यात्रा नगर्नु उचित हुन्छ।

🚍 सार्वजनिक यातायात प्रयोग नगर्नुहोस्
सार्वजनिक बस, माइक्रोबस लगायतका सवारी साधनहरू सञ्चालनमा अवरोध हुन सक्छ। सुरक्षा कारणले गर्दा सेवा प्रभावित हुन सक्छ।

🚗 निजी तथा पर्यटक स्तरीय सवारी साधन प्रयोग गर्नुहोस्
यदि अत्यावश्यक यात्रा गर्नुपरेमा भरपर्दो ट्राभल कम्पनीमार्फत निजी वा पर्यटक स्तरीय सवारी साधन प्रयोग गर्नुहोस्।
🏔️ सुरक्षित यात्रा, भरपर्दो कम्पनी
हिमाली क्षेत्र, ट्रेकिङ वा टुर कार्यक्रम बुक गर्दा दर्ता प्राप्त तथा अनुभवी ट्राभल/ट्रेकिङ कम्पनीमार्फत मात्र यात्रा गर्नुहोस्।

🙏 सुरक्षित यात्रा नै सफल यात्रा हो।
निर्वाचनको समयमा धैर्यता, सजगता र जिम्मेवारी अपनाऔं।
नेपाल भ्रमण गर्ने सम्पूर्ण यात्रुहरूलाई सुरक्षित र सुखद यात्राको शुभकामना।

20/02/2026

रुखमा भोट

🌳 सोलुखुम्बुमा नेपाली कांग्रेस जिताउ अभियान 🌳सही व्यक्ति, सही ठाउँमा नेतृत्वको आवश्यकता छ।सोलुखुम्बुको समृद्धि, विकास र ...
20/02/2026

🌳 सोलुखुम्बुमा नेपाली कांग्रेस जिताउ अभियान 🌳
सही व्यक्ति, सही ठाउँमा नेतृत्वको आवश्यकता छ।
सोलुखुम्बुको समृद्धि, विकास र उज्ज्वल भविष्यका लागि
प्रकाश सिङ कार्कीलाई विजयी गरौँ!
घर–घर जाऔँ, कांग्रेस जिताऔँ ✋
रुख चिन्हमा छाप लगाऔँ 🌳
समृद्ध सोलुखुम्बु, सक्षम नेतृत्व हाम्रो रोजाइ!
Old is Gold

#प्रकाशसिङकार्की

#रुखमा_छाप

#सहीव्यक्तिसहीठाउँ

19/02/2026

Bike tour in Nepal

18/02/2026

ग्यालपो लोसारको सुभकामना

15/02/2026

Lets do paradise trek in Nepal with Malung treks.

10/02/2026

Horse ride in Nepal.

05/02/2026

Food and equipment delivery in Mountain

29/01/2026

We are welcoming our guest.

30/10/2025

Just for fun

30/10/2025

Jjust for fun

Address

Kaldhara Marg 16 Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Raj Kumar Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Raj Kumar Rai:

Share

Category