Paradise Destination

Call Directions Website Contact the business

Paradise Destination We at Paradise Destination are driven by one goal: to become your one-stop travel partner.

04/10/2026

Visit Visa apply गर्ने सोचमा हुनुहुन्छ? 🌍✈️

Profile assessment देखि proper documentation र embassy submission सम्म—Paradise Destination को step-by-step guidance सँग आफ्नो visa preparation confidently सुरु गर्नुहोस्।

Contact us at 9802345221 / 9801121667

02/10/2026

Visa Free, Visa On Arrival कि E-Visa? 🤔✈️

भिसा सम्बन्धी सहि जानकारी र सही डकुमेन्टेसनका साथ आफ्नो यात्रा सुरक्षित बनाउनुहोस्! step-by-step guidance को लागि Paradise Destination मा सम्पर्क गर्नुहोस्।

01/10/2026

Visa-free paradise is calling! 🏝️✨

Explore Phu Quoc, Vietnam with our 4N/5D tour package, featuring 5-star stays, Hon Thom cable car views, Vinpearl Safari, and Grand World! 🌊🦩
📍 Paradise Destination — Thamel, Kathmandu

📞 Call/WhatsApp: 9801121667 / 9801056621

30/09/2026

यसपालिको Dashain मा Thailand को प्लान ढिला भयो भनेर निराश हुनु पर्दैन! ✈️🏖️

Thailand को visa process (8-15 days) लामो हुन सक्छ, तर तपाईंका लागि अझै धेरै बेस्ट विकल्पहरू बाँकी छन्। Visa-free वा fast-track visa पाइने देशहरू जस्तै Maldives, Vietnam, Singapore, India, Malaysia, र Philippines घुमेर यो दशैँलाई खास बनाउनुहोस्! 🌴✨

📩 आजै हामीलाई message गर्नुहोस् र आफ्नो travel plan सजिलै बनाउनुहोस्!

📍 Paradise Destination
📞 Call/WhatsApp: 01-4543023 / 9801121667
🌐 pdes.com.np

Explore places. Experience cultures. Create memories.Happy World Tourism Day!
27/09/2026

Explore places. Experience cultures. Create memories.
Happy World Tourism Day!

इन्द्रजात्राको हार्दिक शुभकामना!परम्परा, संस्कृति र आस्थाको यो पावन पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। 🙏...
25/09/2026

इन्द्रजात्राको हार्दिक शुभकामना!
परम्परा, संस्कृति र आस्थाको यो पावन पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। 🙏✨

24/09/2026

दिल्लीका ऐतिहासिक स्थल, आग्राको iconic Taj Mahal र जयपुरका royal palaces—भारतको इतिहास, संस्कृति र स्वादको यादगार अनुभव लिनुहोस्। 🕌🏰

आफ्नो Golden Triangle Tour plan गर्न Paradise Destination लाई आजै DM गर्नुहोस्। 📩

23/09/2026

🇹🇭 Thailand को island vibes, turquoise waters र longtail boat adventure—तपाईंको अर्को trip अझै यादगार! 🌴🚤

आफ्नो Thailand getaway plan गर्न Paradise Destination लाई आजै DM गर्नुहोस्। 📩

संविधान दिवसको हार्दिक शुभकामना!हाम्रो संविधानले दिएको अधिकार, समानता र स्वतन्त्रताको सम्मान गर्दै समृद्ध, शान्त र समावे...
19/09/2026

संविधान दिवसको हार्दिक शुभकामना!
हाम्रो संविधानले दिएको अधिकार, समानता र स्वतन्त्रताको सम्मान गर्दै समृद्ध, शान्त र समावेशी राष्ट्र निर्माणमा सबै एकजुट बनौँ।

सीपले सिर्जना गरौँ, मेहनतले सफलता पाऔँ।भगवान विश्वकर्माको आशीर्वादलेसबैको कर्म र व्यवसायमा निरन्तर प्रगति होस्।विश्वकर्म...
17/09/2026

सीपले सिर्जना गरौँ, मेहनतले सफलता पाऔँ।
भगवान विश्वकर्माको आशीर्वादले
सबैको कर्म र व्यवसायमा निरन्तर प्रगति होस्।
विश्वकर्मा पूजाको हार्दिक शुभकामना।

Address

2nd Floor, Shukra Bhawan, Thamel/26
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714543023

Alerts

Be the first to know and let us send you an email when Paradise Destination posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Paradise Destination:

Shortcuts

Share

Category