24/05/2026
🌄🙏 स्पेशल अफर 🙏🌄
UPPER MUSTANG TOUR (5N/6D)
🚌 By Deluxe Bus
💸 प्रति व्यक्ति रु. 13,000/- मात्र
🚙 By Scorpio Jeep
💸 प्रति व्यक्ति रु. 17,500/- मात्र
✨ पाउने सुविधाहरु ✨
✅ छुसाङ भ्यालि घुमाउने
✅ छोसार गुफा घुमाउने
✅ लोमाङ्थान दरबार तथा लोमाङ्थान भ्यालि भ्रमण
✅ कोरोला बोर्डर घुमाउने
✅ धुम्बा ताल घुमाउने
✅ बाग्लुङ कालिका भगवती दर्शन
✅ गलेश्वर महादेव धाम दर्शन
✅ तातोपानीमा स्नान
✅ रुप्से झरना / महाबिर झरना भ्रमण
✅ सुन्दर मार्फा गाउँ घुमाउने
✅ जोमसोम बजार भ्रमण
✅ कागबेनी धाम दर्शन तथा भ्रमण
✅ मुक्तिनाथ दर्शन तथा भ्रमण
✅ बिन्दबासिनी मन्दिर दर्शन
✅ पोखरा फेवा ताल भ्रमण
✅ पुम्दीकोट महादेव दर्शन
✅ गुप्तेश्वर गुफा भ्रमण
✅ डेभिड फल्स घुमाउने
🎁 प्याकेजमा समावेश सुविधाहरु:
✔️ जान-आउन गाडीको सुविधा (Bus / Jeep)
✔️ (5) रात होटल बसाइ (3-4 Person Sharing Room)
✔️ (5) बिहानको नास्ता
✔️ (6) बिहानको खाना (Veg Thakali)
✔️ (5) बेलुकाको खाना (Non-Veg Thakali)
✔️ अन्य थुप्रै सुविधाहरु...
#नोट : यदि 7 जनाको समूह हुनुहुन्छ भने जिपबाट हजुरहरुले भनेको दिनमा लगिन्छ....
Reservation Office:- Glimpses Nepal- Tours and Travels PVT. LTD.
Minbhawan , Kathmandu
Mobile: 9851067401
Mobile: 9841006807
Mobile: 9803610620
Mobile: 9763584938
WhatsApp मा पनि सम्पर्क गर्न सक्नु हुने छ ।।