06/09/2024
तिजको यस पावन अवसरमा हाम्रा सम्पूर्ण चेलीहरूले आँटेका र मनले चिताएको सम्पूर्ण कुराहरू पूरा हुन् , तिजले चेली-माइतीमाझ प्रेम, आत्मीयता अनि सद्भावलाई अझ बलियो बनाउँदै जाओस् ।
🎊"हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना" 🎊