07/05/2026
आज हामी हाम्रो टिमका मेहनती, जिम्मेवार र सदैव सकारात्मक सहकर्मी Safal Sharma लाई बिदाइ गर्दैछौं।
तपाईंले Golden Dhaulagiri Intl Travels and Tours मा गर्नु भएको समर्पित काम, इमान्दार प्रयास र सहयोग सधैं सम्झिरहनेछौं।
तपाईंको नयाँ यात्रा सफल रहोस्, हरेक कदममा प्रगति र खुशी मिलोस्।
सपनाहरू अझ उचाइमा पुगून् भन्ने शुभकामना सहित —
Safe Flight ✈️ र उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना, Safal ji!
तपाईंको योगदानप्रति हार्दिक धन्यवाद 🙏