Kailash View Tours & Treks

Kailash View Tours & Treks We are specialists for kailash Manasarovar tour. We have been doing since 2001. www.kailashview.com

15/10/2024
17/08/2023

We are specialists for kailash Manasarovar tour. We have been doing since 2001. www.kailashview.com

30/07/2023
ૐ नमः शिवाय । कैलाश मानसरोवर यात्रा, २०८०केवल नेपालीको लागि मात्रा।कैलाश यात्राः जीवनकै एक अनुपम क्षण !!यो यात्राको आफ्न...
09/07/2023

ૐ नमः शिवाय ।
कैलाश मानसरोवर यात्रा, २०८०
केवल नेपालीको लागि मात्रा।
कैलाश यात्राः जीवनकै एक अनुपम क्षण !!
यो यात्राको आफ्नो सिट आजै बुक गर्नुहोस।

हामी करिब २२ वर्ष देखि यस यात्रामा निरन्तर काम गरीरहेका छौ। यस यात्रामा हरेक वर्ष पच्चिस सय(२५००) देखि तीन हजार(३०००)सम्म बिभिन्न देशका तीर्थ यात्रीलाई सफलता पूर्वक कैलाश दर्शन गराएको अनुभव हामिसँग छ।हाम्रो लामो अनुभव भएका चाईनिज कम्पनी सगँ सम्बन्ध छ साथै यस यात्रा मा हुने कुनै पनि समस्याको समाधान तुरुन्तै हलगर्न सक्दछौ।हामी दक्ष तथा अनुभवी टिमद्दारा यात्रु महानुभावमा पुर्याइने सेवाप्रती विस्वस्त छौ। तसर्थ यहाँहरुले हामीलाई सेवा गर्ने मौका दिनुहुने छ भन्ने आशा गर्दछौ। यो यात्रा साँच्चिकै शारीरिक रूपमा चुनौतीपूर्ण छ त्यसैले हामी सधैं यात्रीहरूको लागि सहज र जीवनभरको सम्झनाको यात्राको लागि सहज बनाउनेछौ ।

>कैलाश–मानसरोवर यात्रा रसुवागडि–केरुङ हुदै १० दिनको।

१​:बिहान,काठमाण्डौबाट यात्रा शुभारम्भ बसबाट स्याबु्रबेशी÷टिमुरेसम्म ।​​१५१–१६५ कि.मि.​​१९८० मी.​८ घण्टा

२​:रसुवागढीबाट अध्यागमन (नेपाल–चीन)को प्रक्रिया सकेर केरुङ शहरसम्म ।​ ​२४ कि.मी.​२९०० मी.​​३घण्टा

३​:केरुङदेखि केरूला पास (५२२६ मि) र ब्रम्ह्पुत्र नदी हुँदै साँगासम्मको यात्रा ​ ​१७० कि.मी.​४५००मी.५घण्टा

४:​साँगादेखि मानसरोवर सम्मको यात्रा । कैलाश पर्बत मानसरोवर र राक्षस तालको पहिलो मनमोहक सुन्दर दृश्यावलोकन । ​​४६६ कि.मी.​४५०० मी​९ घण्टा

५​:मानसरोवरमा स्नान, पूजा रुद्राभिषेक, हवन, आदि धार्मिक अनुष्ठान गर्ने। भोजनपछि दार्चेन सम्मको यात्रा ।​​४० कि.मी.​४७०० मि​​१ घण्टा

६​:दार्चेन–यमद्वार देखि देरापुकसम्म, कैलाश पर्वत पैदल यात्रा (परिक्रमा) शुभारम्भ​ १२ कि.मी.​४९०० मी. ६ घण्टा

७​:दोस्रो दिन,जुतुल्पुक सम्मको कैलास पर्बत पैदल यात्रा(परिक्रमा) जारी।​२२ कि.मी.​४७९० मी.​८–१० घण्टा

८​:तेस्रो दिनको छोटो पैदल यात्रा पछी बस बाट साग सम्मको यात्रा फिर्ती ।​​४७९ कि.मी.​४५०० मी​८ घण्टा

९​:साँगादेखि केरुङ्ग सम्म यात्रा फिर्ती ।​​१७०कि.मी.​२९०० मी.​४घण्टा

१०​:केरुङ देखि काठमाडौं सम्म । कैलाश–मानसरोवर यात्रा सम्पन्न । ​१८९किमी​​ ८ घण्टा

>यात्रामा समावेश गरिएका सुविधाहरु:

A:कैलाश– चाइना भिषा प्रक्रिया, भिषा शुल्क ,होटल÷ गेष्ट हाउस, बस ।
B:शुद्ध शाकाहारी भोजन(ब्रेकफाष्ट, लन्च, डिनर),कैलाश र मानसरोवरको परिक्रमा प्रबेश शुल्क ।
C: नेपाली गाइड, चाइनीज गाइड, नेपाली कुक, नेपाली शेर्पा स्टाफहरु ।
D: कम्पनिको तर्फबाट सामान राख्ने ब्याग, पिठ्यु ब्याग, ज्याकेट र टोपी प्रदान गरिनेछ ।
E: प्राथमिक उपचारका लागि आवश्यक औषधीहरु, अक्सिजन सीलिण्डर, अक्सोमिटर आदि ।
F: यात्रा सम्पन्न पस्चात कम्पनि को तर्फ बाट कदर–पत्र प्रदान गरिनेछ ।

>प्रक्रिया तथा यात्राका लागि आवस्यक पर्ने कागजातहरु :

१:कम्तिमा एक महिना अघि अग्रिम बुकिङ,
२: सक्कल राहदानी ६ महिना अवधी भएको, साथै एम आर पि साइजको फोटो २ प्रति ।

> यात्राको लागी आवश्यक महत्वपूर्ण जानकारी :

१:सबै यात्रुहरुले पासपोर्ट बोक्नु पर्नेछ।
२: यात्रा कार्यक्रममा माथि उल्लेखित अनुसारको सेवा सुबिधामात्र प्रदान गरिने ।
३: प्राकृतिक प्रकोप, हुल दङगाका कारणले यात्रा लम्बिन गएमा लाग्ने थप खर्च यात्रु स्वयमले व्यहोर्नु पर्ने ।
४: मठ मन्दिर, सङ्ग्रालय प्रवेश शुल्क यात्रु स्वयमले तिर्नु पर्ने छ ।
५: ६०% अग्रिम भुक्तानी पश्चात मात्र यात्रा सुनिश्चित गरिन्छ ।
६: भई परि आउने कारणले कुल रकम परिर्वतन हुन सक्ने छ ।
७: व्यक्तिगत खर्चको लागी चाइनीज यान लीनु होला।

>थप जानकारी तथा बूकिङ्को लागि :

Kailash view Tour &Treks Pvt .Ltd
Mountain Great Adventure Pvt.Ltd
+977-5913495(office)
+977-9841213495
(Govinda Ojha M.D)
(WhatsApp/Facebook/WeChat
+977-9818283939( WhatsApp company)
+977-9841293747 (Rajendra Ojha Director)
+977-9842418257 (Ram Dahal Director )

www.mountaingreatadventure.com
[email protected]
[email protected]
www.kailashview.com
[email protected]
[email protected]

कैलाश पर्वतको विशेष बर्णन:
कैलाश पर्वत हिन्दू देवता शिवको वासस्थान विशेष गरी हिन्दू, बौद्ध, जैन र अन्यका लागि विश्वको सबैभन्दा ठूलो तीर्थस्थल हो।
कैलाश पर्वत ६७१४ मिटर र मानसरोवर ताल समुद्र सतहबाट ४५०० मिटरको उचाइमा अवस्थित छ, यो तिब्बती पठारको सबैभन्दा उच्च उचाइमा छ। यो दक्षिण एशियाका सिन्धु, सतलज, ब्रह्मपुत्र र कर्णाली जस्ता पवित्र नदीहरूको स्रोत हो।
कैलाश पर्वतको प्राचीन रहस्य हिमालयको मुटुमा गाँसिएको छ र यो रहस्यमय ठाउँले लामो समयसम्म मानिसहरूलाई मोहित बनाइरहनेछ।यस कैलाश पर्वत आकाश र धर्ती बीचको सम्बन्धको विन्दु रहेको मान्यता छ यसमा कुनै शंका छैन कि यो महान आध्यात्मिक महत्वको स्थान हो।
हिन्दु धर्म अनुसार यस कैलाश पर्वतलाई एक पुरा परिक्रमा गर्दा जीवनको एक चक्र बराबरी, १२ पटक परिक्रमा गर्दा पछिल्लो जन्म सहितको पाप समेत नाश हुने र १०८ पटक परिक्रमा गर्दा मानव जीवनबाट नै मोक्ष प्राप्त भई भगवानमा लिन वा भगवत्व प्राप्त हुनेछ भन्ने पौराणिक मान्यता रहेकोछ ।
पौराणिक कथन अनुसार देवगण, ऋषि गण, राक्षस गण, रावण, भस्मासुर, अन्धकासुर आदिले यही कैलाश मानसरोवरमा तपस्या गरी वरदान प्राप्त गरेका थिए । बौद्ध धर्मावलम्बीहरु खाङरिन्पोछे र जैन धर्मावलम्बीहरु मेरुङ पर्वतका नामले पुकार्ने गर्दछन् । जैन धर्मका पहिला तिर्थकर र सिख धर्मका गुरु नानकले पनि यो भूमिबाट कठिन तपस्या गरी मोक्ष प्राप्त गरेका थिए । आध्यात्मिक दृष्टिले बहुधार्मिक पवित्र देवः तपोभूमि रहँदै आएकोछ । कैलाश यात्रामा निस्कने विश्वका हजारौं यात्रीहरु धार्मिक आस्थाले होस या जिज्ञासाले अत्यन्तै अभिरुचीका साथ भागलिने भएकोले यो यात्रा महत्वपूर्ण र प्रसिद्ध रही आएको छ ।

मानसरोवर तालको विशेष बर्णन:
​विश्वको सबैभन्दा उच्च स्थानमा अवस्थित पवित्र जलको भण्डार रहेको ताल नै मानसरोवर हो ।मानसरोवर शब्द मानस तथा सरोवरबाट बनेको शब्द हो जसको अर्थ मनको सरोवर भन्ने बुझिन्छ ।समुद्र सतहबाट ४५००मीटर उचाईमा रहेको यस पवित्र सरोवरको क्षेत्रफल ३२० वर्ग कि.मि. फैलिएको छ । मानसरोवर ताल कैलाश पर्वतबाट ६१ कि.मि. दक्षिण दिशामा रहेको छ। मानसरोवरमा एकपटक डुबुल्की मार्दा सात जन्मको पाप नष्ट हुने र जल सेवन गर्नाले शिवत्त प्राप्त गर्छ भन्ने शास्त्रमा उल्लेख छ । मानसरोवरताल सँगै रहेको अर्को राक्षस (रावण) ताल जसमा लंकाका राजा, (शिवको महान भक्त) रावणले घोर तपस्या गरी भवान शिवबाट अमररोत्व प्राप्त गरेका थिए । यहाँ कुनै पनि मानव, जीवजन्तु वा देवगणहरु राक्षस तालमा प्रवेश गरे पुनः पापको सागरमा डुब्नेछ भन्ने मान्यता छ । यही अशुद्ध सरोवर हुँदै बग्ने भएकोले आजसम्म पनि कर्णाली नदीको पूजा गरिएको पाइदैन ।

#

Address

Gaushala
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kailash View Tours & Treks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kailash View Tours & Treks:

Share

Category