House of Travel & Adventure Nepal

House of Travel & Adventure Nepal HOTAAN is a culture, mountain & adventure tour operator facilitating any and all tourists.

House of Travel & Adventure Nepal's (HOTAAN Nepal) services include any adventure and mountain tourism needs and the acquisition of related facilities and amenities, and guides for the following:

o Mountain tourism
- Trekking
- Expeditions
- Hiking
- Rock climbing
- Ice climbing
- Heli-trekking
- Skiing

o Aviation Sports
- Paragliding
- Skydiving
- Ultra-light
- Para motor
- Air Show

o Adventur

e Sports
- Drive Tourism
- Bike riding: urban, rural and off road
- Motor Bike Riding
- Rafting
- Bungee Jumping
- Zip lining
- Fishing

House of Travel and Adventure (HOTAAN) provides booking, ticketing, acquisition of related facilities and amenities, and guides for the following:

o Cultural and heritage tourism
- Festival participation and excursion of various festivals throughout Nepal
- Various sacrament tours throughout Nepal including marriage in a traditional Nepalese style


o Wildlife tourism
- Jungle Safari and bird watching

o Sightseeing Tourism

o Photography Tours
- Wildlife
- Culture
- Mountain

o Meetings, Incentive, Conferences and Entertainment (MICE) Tourism
o Research, invention and education tours
o Adventure training
- Mountaineering (basic and advanced)
- Paragliding
- Rafting
- Wall Climbing
- Expeditions

o Hotels/Restaurants
o Vehicle
o Air ticket and helicopter services
o Mountain Flight
o Helicopter tours and sightseeing

25/10/2025

सम्पदा, सभ्यता र इतिहासमाथि आगो झोस्ने,
खरानीको थुप्रोमाथि उत्सव मनाउने,
ध्वस्त सहर देखाउँदै प्रधानमन्त्रीलाई उपदेश दिने —
“देश बस्नलायक बनाउनुस्।”

माग्न आएका होइनौं —
खुट्टा नकमाउनुस्,
साह्रो परे हाम्लाई सम्झनुस्!

वाह! कलाकार महोदय —
प्रस्तुति क्या दामी, साँच्चै सशक्त!

[“The Hand of God” by a renowned French sculptor Auguste Rodin]

With Kalika Khabar – I'm on a streak! I've been a top fan for 12 months in a row. 🎉
25/10/2025

With Kalika Khabar – I'm on a streak! I've been a top fan for 12 months in a row. 🎉

14/05/2025

अलविदा प्रिय कमरेड!
१३ हज़ार ४ सय ५ दिनअघि, २०४५ भदौ १४ गते, मैले बनाएको यो पोट्रेट कमरेड प्रदीप नेपाललाई उपहार दिएको थिएँ। त्यसमा मैले लेखेको सन्देश — “with rememberer forever” — ले आज आएर झनै गहिरो अर्थ बोकेको छ। त्यसबेला त्यो एउटा आशापूर्ण भाव मात्र थियो, आज त्यो कठोर सत्य बनेको छ। एक हप्ता अगाडि, कमरेड प्रदीप नेपाल यस संसारबाट सधैंका लागि बिदा हुनुभयो — मलाई रिक्तता र क्षतिको गहिरो अनुभूति भइरहेछ। उहाँको विरासत, जुन त्यो चित्रमा जस्तै अमिट छ, सधैं जीवित रहनेछ। र उहाँको सम्झना, मनमा सधैं-सधैं रहिरहनेछ।

उहाँ मेरो लागि केवल राजनीतिक गुरू मात्र नभई, राजनीतिक जीवनका प्रारम्भिक दिनहरूमा अक्सर भइरहने अनिश्चय र द्विविधामा साथ दिने भरपर्दो पथप्रदर्शक पनि हुनुहुन्थ्यो। चाहे त्यो भूमिगत अवस्थामा होस् वा मन्त्री परिषद्को जिम्मेवारीमा रहँदा, उहाँको प्रेरणा सधैं नै रही रह्यो।

त्यतिखेर उहॉ टाउकोको मूल्य तोकिएका भूमिगत नेताहरूमध्ये एक हुनुहुन्थ्यो।आज पनि मेरो स्मरणमा ताजै छ — ज्यानमै खतरा हुँदाहुँदै पनि उहाँ, काठमाडौँदेखि नुवाकोटसम्म मेरो विवाह समारोहमा सहभागी हुनुभयो। त्यो गज्जबको साहस, हामीप्रतिको स्नेह र सहकार्यका रोमान्चित क्षणहरू मेरो हृदयमा जीवित छन् । मनमा उहॉप्रति विनम्र सम्मान एवम् गहिरो कृतज्ञता छ।

त्यतिखेर पार्टीका विभिन्न संगठनमा क्रियाशील हामी, केही युवाहरुको समुह थियो, जसलाई उहाँ “मेरा केटाहरू” भन्न रूचाउनुहुन्थ्यो। पार्टीभित्रका चर्को बहसहरूमा, हामीप्रतिको विश्वासका कारण जोशका साथ “आफ्ना केटाहरू” छन् भन्ने सन्देश दिन चाहनु हुन्थ्यो। आफ्नो राजनीतिक धरातल बलियो बनाउन सायद त्यसले उहॉलाई केही मद्दत पनि पुऱ्यायो कि ? उहाँले हामीलाई माया गर्नुभयो, विश्वास गर्नुभयो, र आन्दोलनको हरेक मोर्चामा उभ्याउनुभयो। यदि त्यो बेला उहाँ काठमाडौं उपत्यकाको ईन्चार्जको जिम्मेवारीमा हुनुहुन्नथ्यो भने, सायद म ट्रेड युनियन आन्दोलनमा लाग्ने थिइनँ । र, ट्रेडयुनियन आन्दोलनमा नजोडिएको भए, म आज जहाँ छु— त्यहाँ हुने थिइनँ।

प्रदीप कमरेड!
म पनि तपाईंजस्तै मृत्युपछिको स्वर्गमा विश्वास राख्दिनँ। तर मृत्युपर्यन्त जाने यदि कतै स्वर्ग जस्तो त्यस्तो कुनै ठाउँ छ भने, कामना गर्छु— तपाईंको यात्रा त्यसको सबैभन्दा शान्त र सुखद स्थानमा पुगोस्।

तपाईंको जीवन गौरवशाली रह्यो, तपाईंको हृदय विशाल थियो, र तपाईंको योगदान — अमर !

अलविदा प्रिय कमरेड !

12/05/2025
11/05/2025
02/05/2025

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेले निरन्...

28/04/2025

गगनलाई प्रधानमन्त्री ओलीको कडा जवाफ !

28/04/2025

अनुहारमा छाइरहने मुस्कानले उनको उमेर छोपिदिन्छ । वरपर आइरहने नानीबाबुहरु पुतली जस्ता लाग्छन् । उनी चाहिँ पुतलीको पछाडि दौडिने नानी जस्तो । उनी आमा हुन् ।

23/04/2025

... तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि हौ ...

चल्तिका एक युवा गायकले के सन्देश दिन यो गीत बनाए, त्यो त उनैलाई थाहा होला ।

तर मलाईचाहिँ आजभोलि चम्कीचम्की, जुल्फी हल्लाई हल्लाई एमाले सहितका प्रमुख दलका नेताहरुप्रति टिप्पणी गर्ने 'एस' भनिने 'त्यस' पार्टीका महासचिवको 'फुरफुरी'ले गीत याद आयो ।

महोदय,
साँच्चिकै महासचिव भएको हो नि?!
हो भने––
आफ्नै पार्टीलाई चाहेजस्तै– खोजेजस्तै–सोचेजस्तै खत्रा पार्टी बनाएर देखादिए हुन्न?
अब के को लागि यो ल्याङ, ल्याङ?

सन्देशः
दोष लगाउन, मुख छोड्न, र, अर्ति उपदेश दिन सजिलो हुन्छ–– गर्न गारो हुन्छ।

नोटः
आफू चाहिँ खेती नगर्ने तर सँधियारको बाली हलक्क बढेको देख्दा छटपटी भई राती गोरु फुकाएर लगाइदिनेलाई तपाई सामन्ती प्रबृत्ति भन्नुहुन्छ हैन?

Address

Thamel
Kathmandu

Telephone

+977 9803562292

Website

Alerts

Be the first to know and let us send you an email when House of Travel & Adventure Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to House of Travel & Adventure Nepal:

Share

Category