Shram Swikriti Online - Appolo Tours and Travels - श्रम स्वीकृति अनलाईन

  • Home
  • Nepal
  • Kathmandu
  • Shram Swikriti Online - Appolo Tours and Travels - श्रम स्वीकृति अनलाईन

Shram Swikriti Online - Appolo Tours and Travels - श्रम स्वीकृति अनलाईन Local Business

We, Appolo Tours and Travels assist you to fill online form for Shram Swikriti (Foreign Employment Permit) through online & can get Cheaper International flight Tickets.
सस्तो हवाई टिकट र सजिलो श्रम स्विकृतिको लागि भरपर्दो नाम एपोलो टुर्स एन्ड ट्राभल्स् |

17/08/2026

Please contact us

यि सेवाहरू आबस्यक परेमा हामिलाई सम्पर्क गर्नुहोलाःराष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, वैदेशिक रोजगार श्रम स्वीकृति ...
17/08/2026

यि सेवाहरू आबस्यक परेमा हामिलाई सम्पर्क गर्नुहोलाः
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, वैदेशिक रोजगार श्रम स्वीकृति अनलाइन फर्म, , Nepal Police Clearance ( PCC) form, Nepal Passport online form etc.
सम्पर्कः
Appolo Tours and Travels Pvt Ltd
(एपोलो टुर एण्ड ट्राभल्स प्रा. लि.)
Address: Soalteemode, Kathmandu, Nepal
WhatsApp/Mobile: +9779851194829
Email: [email protected]

सबै प्रकारको श्रम स्वीकृति खुल्ला गरिएको बारे वैदेशिक रोजगार विभागको सूचना:पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिलाई मध्य...
20/04/2026

सबै प्रकारको श्रम स्वीकृति खुल्ला गरिएको बारे वैदेशिक रोजगार विभागको सूचना:

पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गदै साउदी अरेविया ,UAE, कतार, कुबेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र ईजरायल समेतका देशहरुमा मिति २०८२। ११। १७ (मा.मन्त्रीस्तर) को निर्णय बमोजिम अस्थायी रुपमा श्रम स्वीकृति स्थगन गरिएको व्यहोरा विदितै छ।
इराकको हकमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०९। ११ को निर्णयानुसार नै हुने गरी तथा माथि उल्लेखित अन्य देशहरुको हकमा सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत र बैधानिकीकरण)पूर्बबत अबस्थामा हुने गरी खुला गरिएको व्यहोरा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (मा.मन्त्रीस्तर। को मिति २०८३/०१/०७ को निर्णयानुसार सम्बद्ध सबैलाई जानकारी गराइन्छ ।

https://dofe.gov.np/content/208/regarding-opening-of-labor-permit/ -flipbookContainer/1/

सबै प्रकारको श्रम स्वीकृति खुल्ला गरिएको बारे वैदेशिक रोजगार विभागको सूचनापश्चिम एसियामा उत्पन्न विषम परिस्थितिलाई मध्यन...
20/04/2026

सबै प्रकारको श्रम स्वीकृति खुल्ला गरिएको बारे वैदेशिक रोजगार विभागको सूचना

पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गदै साउदी अरेविया ,UAE, कतार, कुबेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र ईजरायल समेतका देशहरुमा मिति २०८२। ११। १७ (मा.मन्त्रीस्तर) को निर्णय बमोजिम अस्थायी रुपमा श्रम स्वीकृति स्थगन गरिएको व्यहोरा विदितै छ।
इराकको हकमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०९। ११ को निर्णयानुसार नै हुने गरी तथा माथि उल्लेखित अन्य देशहरुको हकमा सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत र बैधानिकीकरण)पूर्बबत अबस्थामा हुने गरी खुला गरिएको व्यहोरा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (मा.मन्त्रीस्तर। को मिति २०८३/०१/०७ को निर्णयानुसार सम्बद्ध सबैलाई जानकारी गराइन्छ ।

वैदेशिक रोजगार विभागको सूचनाश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (माननीय मन्त्रस्तर) को मिति २०८२। ११। १७ को निर्ण...
15/04/2026

वैदेशिक रोजगार विभागको सूचना

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (माननीय मन्त्रस्तर) को मिति २०८२। ११। १७ को निर्णय बमोजिम मध्यपर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गदै उक्त क्षेत्रमा रहेका मुलुकहरुमा बैदेशिक रोजगारीका लगि प्रदान गरिने व्यक्तिगत र संस्थागत श्रम स्वीकति यस विभागबाट स्थगन गरिएकोमा यसअघि साउदी अरेविया, UAE, कतार ओमान यमन, जोडन टर्की को पुनः श्रम स्वीकृती सूचारु गरिएकोमा बाँकी देशहरु इजरायल, कुवेत, वहराइन र लेवनन देशको समेत पुनः श्रम स्वीकती (Re
enty) को कार्य सुचारु गरिएको र इराक देशको हकमा नेपाल सरकार मन्त्री परिषदको मिति २०८२।०९ । ११ को निर्णय बमोजिम हुनेगरी श्रम स्वीकृति प्रदान हुने व्यहोरा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (माननीय मन्त्रीस्तर]) को मिति २०८२।१२। ३० को निर्णयानुसार सम्बद्ध सबैलाई
जानकारी गराइन्छ ।

14/04/2026

नव वर्ष २०८३को हार्दिक शुभकामना

अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन
11/04/2026

अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन

10/04/2026

बिदेश सपना कि धोका?
AI भिडियो

Address

Soalteemod, RedCross Marg
Kathmandu

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Telephone

+9779851194829

Alerts

Be the first to know and let us send you an email when Shram Swikriti Online - Appolo Tours and Travels - श्रम स्वीकृति अनलाईन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shram Swikriti Online - Appolo Tours and Travels - श्रम स्वीकृति अनलाईन:

Shortcuts

Share