Sauraha Chitwan tour Package

Sauraha Chitwan tour Package 2 Nights 3 days Sauraha Chitwan tour package include the Elephant safari, 2 night hotel with food, Kathmandu sauraha Kathmandu Bus ticket, Jungle walking.

18/05/2026

Details about Sauraha package : koसौराहामा जीप सफारी🚔(Sauraha jeep safari) 🕡⏰🕝२ घण्टा र ४ घण्टाको हुन्छ। २ घण्टाको🕡⏰ सफारीमा उपयुक्त ठाँउ कुमरोज जंगल हो ,🏞🦃🏞🦌🐘 यसको लागि नेपालीलाई पार्क फि🔖🔖 सहित रु १२०० लाग्दछ💰💰। यसको समय विहान ७ देखि ९, ८ देखि १० र ९ देखि ११ वजे सम्म हुन्छ। तपाईहरु वाटोमा आउदै हुनुहुन्छ भने वुकिड. समय फिक्स गर्नको लागि ⚡एड्भान्स वुक गर्नर्ने हुन्छ , जसले गर्दा तपाईंहरुको र हाम्रो समय वचत हुन्छ। 🌏🌏विहान ११ देखि १ वजे सम्म जिप सफारी👍 नहुने हुँदा तथा परमिट त्यस समयमा वन्द हुने हुनाले यो जानाकारी गराईएको हो र📱📲 हाम्रो हट्स एपमा मेजेस गरेर र क्यु आर पेमेन्ट एड्भान्स गर्दा सहज हुने गर्दछ। त्यस्तै गरेर वोट सफारी यानकी क्यानोइ. को साथमा जंगल वाकिड., 🐘🐘हात्ती को वच्चा तथा❤❤ व्रिडिड. सेन्टर, थारु भिलेज टुर गर्दा 💰थप २००० रुपैया लाग्दछ। यो नेपालीहरुको लागि मात्र हो र विदेशीको हकमा यसमा🏞🐘🦏🐿🦌 नेशनल पार्क फि प्लस गर्नपर्ने हुन्छ, विदेशीको नेशनल पार्क फि रु. २००० , इन्डियनको रु. १००० र नेपालीको रु १०० पर्दछ। 🚘🚘नेपालीको पार्क फि जीप सफारी प्याकेजमा समावेश भएको हुन्छ। ४ घण्टाको जीप सफारी रु . २२०० लाग्दछ रु अरु देशका लागि परमिट फी छुट्टै लाग्दछ। .....🐿🌏🦃🚶🏾‍♀️🚌🐘🏝🐅💰...........Sauraha jeep safari with canoeing tri and Tharu village tours ... सौराहामा जीप सफारी🚔(Sauraha jeep safari) 🕡⏰🕝२ घण्टा र ४ घण्टाको हुन्छ। २ घण्टाको🕡⏰ सफारीमा उपयुक्त ठाँउ कुमरोज जंगल हो ,🏞🦃🏞🦌🐘 यसको लागि नेपालीलाई पार्क फि🔖🔖 सहित रु १२०० लाग्दछ💰💰। यसको समय विहान ७ देखि ९, ८ देखि १० र ९ देखि ११ वजे सम्म हुन्छ। तपाईहरु वाटोमा आउदै हुनुहुन्छ भने वुकिड. समय फिक्स गर्नको लागि ⚡एड्भान्स वुक गर्नर्ने हुन्छ , जसले गर्दा तपाईंहरुको र हाम्रो समय वचत हुन्छ। 🌏🌏विहान ११ देखि १ वजे सम्म जिप सफारी👍 नहुने हुँदा तथा परमिट त्यस समयमा वन्द हुने हुनाले यो जानाकारी गराईएको हो र📱📲 हाम्रो हट्स एपमा मेजेस गरेर र क्यु आर पेमेन्ट एड्भान्स गर्दा सहज हुने गर्दछ। त्यस्तै गरेर वोट सफारी यानकी क्यानोइ. को साथमा जंगल वाकिड.(Jungle walking), 🐘🐘हात्ती को वच्चा तथा❤❤ व्रिडिड. सेन्टर, थारु भिलेज टुर गर्दा 💰थप २००० रुपैया लाग्दछ। यो नेपालीहरुको लागि मात्र हो र विदेशीको हकमा यसमा🏞🐘🦏🐿🦌 नेशनल पार्क फि प्लस गर्नपर्ने हुन्छ, विदेशीको नेशनल पार्क फि रु. २००० , इन्डियनको रु. १००० र नेपालीको रु १०० पर्दछ। 🚘🚘नेपालीको पार्क फि जीप सफारी प्याकेजमा समावेश भएको हुन्छ। ४ घण्टाको जीप सफारी रु . २२०० लाग्दछ रु अरु देशका लागि परमिट फी छुट्टै लाग्दछ। .....🐿🌏🦃🚶🏾‍♀️🚌🐘🏝🐅💰........... phone us, whats app us and contact us for the booking Sauraha jeep and other jungle safari activity.

24/01/2026

हजुरहरु सौराहा आउदै हुनुहुन्छ भने जीप सफारी , हात्ती सफारी, वोट सफारीको लागि हामीलाई सम्झनुहोस्। जीप सफारीको २ घण्टा विहान ७,८,९ १० वजे सुरु हुन्छ र दिउँसो १ देखि ३ र २ देखि ४ वजेसम्म हुन्छ, त्यस्तै चार घण्टाको जीप सफारी विहान ७ वजे देखि ११ तथा दिउँसो १ वजे देखि ४ वजे सम्म हुन्छ। ,हात्ती सफारी को रु १७०० पर्दछ र यो करीव १ घण्टा जतिको हुन्छ र यसको लागि २ भन्दा वढी भएमा वुकिड. तथा पिक अप हुन्छ। हात्ती तथा जीप सफारीमा सौराहा मा रहेका होटलका अगाडी वाट तथा सौराहाको हात्ती चोक, गैडा चोक , घण्टाघर , राप्ती वीच अथवा ड्याम्प साईड आदिवाट पिक अप हुन्छ। वोट सफारी विहान ७ देखि १० त्यस्तै १ वजे देखि ३ सम्म सुरु हुन्छ। त्यस्तै होटल वुकिड., वस टिकट , थारु कल्चरल डान्स आदिको वारेमा पनि जानाकारी गराईन्छ।
9808433085

12/01/2026

j̳e̳e̳p̳ S̳a̳f̳a̳r̳i̳ S̳a̳u̳r̳a̳h̳a̳
👉Core areas jeep safari 4 horus -Rs. 2200 NPR
👉Kumroj jeep ( National park + Community Forest) -RS.1000 with Park fee Wʜᴀᴛsᴀᴘᴘ/ᴘʜᴏɴᴇ/Cᴏɴᴛᴀᴄᴛ🤳9808433085📱9803940483
👉कोर एरिया जीप सफारी (Corea areas Chitwan park jeep safari)४ धण्टाको हुन्छ यो विहानको ७ वजे देखि ११ वजे । दिउँसो को १ वजे देखि ४ वजे सम्म हुन्छ।
✅कोर एरिया जीप सफारी रु.२२०० पर्दछ।
त्यस्तै २ घण्टाको जीप सफारी कुमरोज क्षेत्रमा हुन्छ, यो दुवै सामुदायिक र चितवन नेशनल पार्क भित्र पर्दछ। २ घण्टाको जीप सफारी पार्क फि सहित रु. १००० पर व्यक्ति पर्दछ। त्यस्तै हामीले जीप सफारीको साथै वोट सफारी पनि आयोजना गर्दछौ र यसमा हात्तीको प्रजनन् केन्द्र पनि अवलोकन गर्ने मौका मिल्दछ। २ घण्टा जीप र ४५ मिनेटको वोट सफारीको रु.२५०० पर्दछ र वोनसको रुपमा हात्ती प्रजनन केन्द्र पनि अवलोकन गराईन्छ। दिनभरीको थकानलाई विश्राम दिन थारु कल्चरल डान्स हेर्न सक्नुहुनेछ तर त्यसको यसमा समावेश गरिएको छैन।

27/04/2025

Jeep safari, Elephant safari, and Tharu Cultural dance are the main activities of the Sauraha tour packages. Sauraha package tours with CG Dham, moulakalika, Devghat tours etc. by our Kathmandu to Sauraha bus tour agency.

07/12/2024

१ रात २ दिनको टुर प्याकेज र्
(Tharu cultural Dance jeep safari, Elephant breeding center, boating, 1 night hotel, Launch Dinner breakfast. Round trip Bus
कारमा रु. ८८०० चार जना भएका एक रात २ दिनको प्याकेज
स्कपिैयोमा रु ८३०० , ७ अथवा ८ जना भएमा , १ रात २ दिनको प्याकेज
हाइसमा रु ६७०० पर व्यक्ति १२ देखि १५ जना भएमा
वसमा रु ६००० पर व्यक्ति
by Car Sauraha tour package 1 night 2 days.. 4 pax group tour package 8800 including Tharu dance, launch dinner, boreakfast, one ngiht hotel, Elephnat breeding center in a twin room saring . By hiace Rs. 6000 NPR group sharing room , by Bus R. 5500 NPR. this is grou 8300 NPR. p joining tours.. By scorpio 7 pax sharing Rs.

17/10/2024

Sauraha Chitwan tours: सौराहामा हात्ती चढेपछि , जीप सफारी गरी वीस हजार तालको घुमघाम तथा साँझ थारु कल्चरल डान्स हेरपछि जानै पर्ने ठाँउहरु मौलाकालिका, कसरा, अमलटारी होम स्टे तथा सी.जी. धाम हो। त्यस्तै नारायणी वोटिड. पानी जहाज , मेघौली जस्ता ठाँउहरु, राम सीता मन्दिर आदि पनि महत्वपुर्ण छ। Narayani boating, Cg Dham, Amaltari home stay, jeep and Elephant safari, Bis hajari tal visit ...

29/11/2023

Sauraha overnight tour package with Tharu Dance and elephant riding by our travel and tours. Contact Kathmandu to Sauraha tour Package. Chitwan Dense forest tours and Elephant riding cost and other details Contact our phone number.

07/10/2023

Selection of the Sauraha hotel, family environment, Tharu Dances , safari etc.

Address

Smakhusi
Kathmandu
44600

Telephone

9803940483

Website

Alerts

Be the first to know and let us send you an email when Sauraha Chitwan tour Package posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share