28/03/2025
यदि राजा संविधानको दायराभित्र रहेर बस्ने हो र जनतालाई प्रदान गरिएका अधिकारहरूलाई कहिल्यै उल्लङ्घन गर्ने दुस्साहस नगर्ने हो भने मात्र राजा रहन सक्दछन्। एउटा राजा रहनुले कुनै ठूलो आपत्ति गर्दैनन्। तर, सामन्तवाद, दलालहरूको शाही चाकडी र साम्राज्यवादी आत्मशोषण कायम रह्यो भने वास्तवमा राजा नरहे पनि हाम्रो स्थितिमा कुनै परिवर्तन हुँदैन। मदन भण्डारी ज्यू