03/06/2025
गंगादशहरा तथा गोसाईँकुण्ड स्नान २०८२ का अवसरमा पवित्र गोसाईँकुण्ड दर्शनको लागि हेलिकप्टरमार्फत विशेष यात्रा ।
📅 मिति: २०८२ जेठ १४ देखि २७
💸 शुल्क: रु. ३५,००० प्रति व्यक्ति (फ्लाइट, दर्शन समावेश)
🕐 उडान समय:
⏰ पहिलो फ्लाइट: बिहान ६:०० बजे
⏰ दोस्रो फ्लाइट: बिहान ७:०० बजे
⚠️ सिट सीमित, अग्रिम बुकिङ आवश्यक।