14/09/2026
हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना! 🌸
तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना।
भगवान् शिव–पार्वतीले सबैको जीवनमा प्रेम, खुशी र सौभाग्य भरिदिऊन्।
शुभ तीज! 🙏🌺